SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    लुम्बिनी प्रदेश मदरसाको उपाध्यक्षमा मौलाना मशहुद खां सिफारिश बोर्ड

    बुटवल, । लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा कपिलवस्तुका मसहुद खाँलाई मनोनयन गर्ने निर्णय गरेको छ । मौलाना मशहुद खां नेपाली धेरै समय देखि मदरसाको हकहित तथा संरक्षण व्यवस्थापन सम्बंधि...बाँकी

    नेकपासहितका ४ राजनैतिक पार्टीद्धारा प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र, यस्ता छन मागहरु

    पर्वत । नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपासहितका ४ राजनैतिक पार्टीद्धारा आज पर्वतका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । नेकपा पर्वतका जिल्ला सेक्रटरी कृष्ण बिकको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले पर्वतका प्रमुख...बाँकी

    जापानमा बस्ने नेपालीद्वारा सकंलित सहयोग रकम स्वः अनुसा जि‌सीको परिवारलाई हस्तान्तरण

    रन्जना खत्री क्षेत्री, पर्वत । जापानमा बस्ने नेपाली दाजुभाई तथा दिदि बैनीहरुद्वारा सकंलित सहयोग रकम स्वः अनुसा जि‌सीको परिवारलाई एक कार्यक्रमका बिच हस्ताण्तरण गरीएको छ । पर्वत जिल्ला मोदी गाउँपालिका वडा न. ६ कि ब्लड...बाँकी

    माधव नेपाल चुनाव लड्न रौतहट फर्किने…

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् । लामो समय रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार...बाँकी

    मदन–विद्यापुत्री उषाकिरणलाई काठमाडौं-२ मा उठाउने एमाले तयारी

    काठमाडौं । नेकपा एमालेले पार्टीको विदेश विभागकी सदस्य उषाकिरण भण्डारीलाई काठमाडौंबाट प्रतिनिधिसभा चुनावमा उठाउने तयारी गरेको छ । उच्च स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले भण्डारीलाई काठमाडौंबाट चुनाव लड्ने तयारी गर्न भनिसकेका छन् । भर्खरै...बाँकी

    सत्ता गठबन्धनको कार्यदल बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेश हुँदै

    काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठकमा आज सिट बाँडफाँटको प्रस्ताव पेश हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेश गर्न लागेका हुन् ।...बाँकी

    वर्तमान सरकार मंसिर ८ गतेसम्म मात्रै रहन्छ : प्रधानमन्त्री देउवा

    काठमाण्डाै‌ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताए । सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।...बाँकी

    राष्ट्रपति विद्यादेवी भण्डारी राजा महेन्द्रको पथमा हिँड्नुभएको छः कांग्रेस सहमहामन्त्री

    काठमाडौं,  । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो राजा महेन्द्र बनेको आरोप लगाएका छन् । “राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको साधारण कार्यकर्ताजस्तो देखिनुभएको छ । एमालेको जिम्मेवार कार्यकर्ता भएको भए पनि देशका लागि...बाँकी

    खुसीको खबर, इजरायलले थप १ हजार नेपाली कामदार लैजाने

    काठमाडौं । इजरायलले थप १ हजार नेपाली कामदार लैजाने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्तामा यसबारे छलफल भएको हो । राजदूत गोदेर मन्त्री...बाँकी

    ठूलो आक्रोश नागरिकता विधेयक फिर्ता गरेकै कारण व्यक्त गर्नु पर्दैन : महामन्त्री थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयक फिर्ता गर्दैमा आक्रोश व्यक्त गरिहाल्नु नपर्ने बताएका छन् । विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देशबारे भने पार्टी र सत्तारु गठबन्धनका दलहरुसँग छलफल गरेर धारणा बनाउने...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं