SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/५/१ गते
    ७४२ &#२३४६;&#२३३५;&#२३२५;

    रन्जना खत्री क्षेत्री, पर्वत । जापानमा बस्ने नेपाली दाजुभाई तथा दिदि बैनीहरुद्वारा सकंलित सहयोग रकम स्वः अनुसा जि‌सीको परिवारलाई एक कार्यक्रमका बिच हस्ताण्तरण गरीएको छ ।

    पर्वत जिल्ला मोदी गाउँपालिका वडा न. ६ कि ब्लड क्यान्सरबाट पिडित रहेकी अनुसा जिसीलाई उपचारमा सहयोगको लागि रकम संकलन गर्दा गर्दै उनको निधन भएपछि उक्त रकम उहाँको परिवारलाई १३ औं दिनको पुण्यतिथीको अबसरमा मोदी गाउँपालिका वडा न. ६ वडा अध्यक्ष दिपेन्द्रजंग लामिछानेको हातबाट हस्ताण्तरण गरिएको हो ।

    जापानमा रहेका तिलाहारका स्थाई निवासी अनुसा बचाउ अभियानका रकम संकलन तथा अभियान कर्ता उमेश लामिछाने, सन्जय लामिछाने, राजेन्द्र लामिछाने, ममता लामिछाने लगायतको टिमले जापानी ऐन १ लाख ९१ हजार ५ सय अर्थात नेपाली रकम १ लाख ७७ हजार ७ सय ६० रुपैया संकलन गरि पठाउनु भएको थियो ।

    उक्त्त रकम हस्ताण्तरण पछि मोदी गाउँपालिका वडा न. ६ वडा अध्यक्ष दिपेन्द्रजंग लामिछाने तथा स्व अनुसा जिसीको परिवार सहयोगी मनहरु सर्बैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

    साथै रकम हस्ताण्तरणमा अनुसा बचाउ अभियानका रकम संकलन तथा अभियान कर्ता उमेश लामिछाने, सन्जय लामिछाने, राजेन्द्र लामिछानेका आफन्तहरुको लगायत नवजागृत उच्च माबिका भुपु बिद्यार्थी सुकमान श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।
    सहयोगी मनहरु

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं