SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    स्याङ्जा जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

    स्याङ्जा । यहाँको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज...बाँकी

    छात्रालाई अश्लील भिडियो देखाएको आरोपमा शिक्षक पक्राउ

    प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार घटनाका बारेमा छात्राले शिक्षकविरुद्ध इलाका प्रहरी कार्यालय गैंडाकोटमा आइतबार लिखित जाहेरी दिएकी हुन् । ५ दिनअघि विद्यालयका एक शिक्षकले छात्रालाई अश्लील भिडियो देखाएर हिंसा गरेको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका...बाँकी

    गायिकाले बयान फेरेको विषयमा ‘जय नारी’ सम्पर्क बिहिन, न फोन उठ्यो न त मेसेजको रिप्लाई नै आयो

    काठमाडौं ।कर णीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् । जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका नाबालिग ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन्...बाँकी

    म’र्नुअघि अमृताको पीडाः ‘माइती भन्छन् घर जा, घरका भन्छन् माइत जा, म कहाँ जाउँ?

    बुटवल ,रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकी नगर भेटनरी लाइनमा बस्ने अमृता खत्रीको शव पोष्टमार्टम गर्न पीडित पक्ष सहमत भएका छन् । चैत ३० मा राती माइतबाट घर फर्केको केहीबेरमा उनको मृत्यु भएको थियो । माइती...बाँकी

    स्याङ्जामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

    स्याङजाको वालिङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार एक बालकसहित पाँच जनाको मृत्यु भएको हो । डाँडाखर्कबाट वालिङ बजारतर्फ आउँदै गरेको ग १ ज ७३९९ नम्बरको...बाँकी

    एमालेको एउटै आश राप्रपासँग मिल्दा सहरी जनमत बढ्ने…

    काठमाडौं। २०७८ सालको अन्तिम ३० चैतमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच पाँच बुँदे सहमति भयो-आसन्न ३० वैशाखको चुनावमा तालमेल गर्ने र राप्रपाका उम्मेदवारहरु समेत सूर्यबाट चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने । एक्लै चुनाव...बाँकी

    बहुजन शक्ति पार्टी वडा समिति कृष्णनगर १० मा गठन वडाध्यक्ष प्रत्याशीमा चतुर्वेदी आउने

    कपिलवस्तु, कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १० मा बहुजन शक्ति पार्टीको वडा समिति गठन भएको छ। प्रमुख अतिथिमा बहुजन शक्ति पार्टी का प्रदेश अध्यक्ष एहसान अहमद खां, विशिष्ट अतिथिमा बहुजन शक्ति पार्टीका...बाँकी

    नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्स कृष्णनगरमा संचालन

    रबि प्रकाश कसाैधन, कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ होटल सेनटरप्वाइन्ट सटेकोमा नमस्ते हाम्रो सवर्गर्द्वारी टूर एण्ड ट्रावल्सको आज एक कार्यक्रम बिच उद्धघाटन गरि संचालनमा आएको छ l कार्यक्रमका प्रमुख अतिथि नेकपा...बाँकी

    राष्ट्रीय मदरसा संघ द्वारा पाण्डेय सम्मानित

    कृष्णनगर , कपिलवस्तु,कपिलवस्तुको कृष्णनगर नगरपालिका भित्रका गरिब असहाय मजदूर लगायत बिपन्न १०० परिवार लाई राष्ट्रीय मदरसा पुस्तकालय कृष्णनगरको भवनमा सहयोग स्वरुप निशुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ। राष्ट्रीय मदरसा संघ नेपालको सहकार्य तथा साउदी अरब...बाँकी

    कृष्णनगर देखि बालक हराएको सूचना

    अजय मिश्र, कृष्णनगर ,अर्घाखाँची जिल्ला भुमिकास्थान गाउँपालिका घर भइ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ पुरानो बसपार्कमा होटल देउराली रेस्टोरेंट एण्ड लज संचालन गर्दै आएका बाबुराम भट्टराईको छोरा बर्ष १३ को विपिन भट्टराई कृष्णनगर...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं