SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/५/५ गते
    ५०२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरेर ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतले आगामी भदौ १० गते २४ गतेसम्म पहिलो चरणको अभियान सञ्चालन गरिने जानकारी दिए ।

    महतका अनुसार उक्त अभियानमा ७७ जिल्लामा पार्टीका प्रतिनिधिहरू खटिने छन् । उनले भने,‘हामीले यो अभियानबारे जनप्रतिनिधिहरूलाई आइतबार एउटा अभिमुखी कार्यक्रमसमेत राखेका छौं । यो अभियानमा विशेष गरेर जनताको बीचमा जाने र जनताको कुरा सुन्ने र आत्मसात गर्ने काम हुन्छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    जय नेपाल फाउण्डेशन पर्वतको नब निर्वाचित पत्रकारहरुलाई सम्मान तथा बधाई ज्ञापन कार्यक्रम

    पर्वत।सामाजिक सेवामा सक्रिय जय नेपाल फाउण्डेशन पर्वतले केहि दिन अघि सम्पन्न महाधिवेशनवाट विभिन्न पदमा निर्वाचित...

    सामाजिक काममा अग्रसर पर्वत कुश्मा नारी समुहको डस्टबिन तथा स्वास्थ्य साामाग्री बितरण कार्यक्रम सम्पन्न

    पर्वत । सामाजिक काममा अग्रसर रहेको पर्वत कुश्मा नारी समुह कुश्माले आज बिशेष कार्यक्रमका बिच...

    श्रीलंकामा करेन्ट लागेर ५० जंगली हात्ती मरे

    श्रीलंकामा यो वर्ष अहिलेसम्म ५० जंगली हात्तीको लुकिछिपी बिछ्याइएका विद्युतीय तारले करेन्ट लागेर मरेका सिलोन...

    सूर्यज्योति लाइफद्वारा २० प्रतिशत नगद लाभांश वितरण

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस ६ गते सम्पन्न साधारणसभाले स्वीकृत गरेको २०...

    आज हुम्लामा हिमपात, जनजीवन प्रभावित

    सिमकोट (हुम्ला) । हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं