SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    गठबन्धनमा धेरै पेलान भयो, अब एमालेसँग पनि वार्ता हुन्छ : उपेन्द्र यादव

    काठमाडौं,  । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनबाहेक अन्य दलहरुसँग पनि चुनावी सहकार्यको लागि ढोका खुला राखेको बताएका छन् । पाँच दलीय गठबन्धनमा सहमतिको नाममा धेरै समय व्यतित भएको उनको प्रतिक्रिया छ ।...बाँकी

    चर्चित मेयर द्धारिकालाल चौधरी माओवादी केन्द्र प्रवेश, प्रचण्डको गरे खुलेर प्रशंसा

    काठमाडौं, । नेकपा (एमाले) का प्रभावशाली नेता द्धारिकालाल चौधरी माओवादी केन्द्र प्रवेश गरेका छन् । आज विहान खुमलटारमा पुगेर चौधरीसहितका सुनसरीका नेताहरु माओवादी प्रवेश गरेका हुन् । चौधरीलाई अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरेका थिए ।...बाँकी

    दसैंको उत्कर्ष सुरु, टीकाको उत्तम साइत ११ः५१ बजे…

    प्रा. डा. माधवप्रसाद भट्टराई- दसैंको उत्कर्ष सुरु भएको छ । चारैतिर उल्लास र उमंग छ । आज बडादसैंको सातौं दिन बाजागाजा र मालश्री धुनका साथ धान, हलेदो, केरा, बेलपत्र, दारिम आदि नौ किसिम चिजबिज जम्मा...बाँकी

    माधव नेपाललाई प्रकाश ज्वाला किन यति प्यारो, प्रचण्डसँग वारपारको अवस्था

    काठमाडौं, । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सत्ता गठबन्धनले सिटको बाँडफाँट करिब करिब टुँगो लगाएको छ । केही सिटमा सहमति हुन नसकेपनि शीर्ष नेताहरुले त्यसलाई मिलाउने चर्चा छ । अहिले सत्ता गठबन्धनका मुख्य...बाँकी

    हामी दुई तिहाइको सरकार बनाउँछौंः रामहरि खतिवडा

    काठमाडौं, । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टी सभापति शेरबहादुर देउवा पार्टीलाई मिलाएर लैजान तयार रहेको बताएका छन् । “पार्टी सभापतिजी पार्टी कमजोर नहोस् भनेर नै गठबन्धन गर्न तयार हुनुभएको हो । डा. शेखर कोइरालालाई...बाँकी

    बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने

    काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताएका छन् । एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि विदेशमै लुकेका लामिछानेले शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका छन् ।...बाँकी

    ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य : राष्ट्रपति भण्डारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छन् । ३२ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित...बाँकी

    मधेशमा गठबन्धनको सिट बाँडफाँट : जसपालाई आधा, बाँकी अरुलाई

    काठमाडौं । सत्ता गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटको सहमति नजिक पुगेका छन् । सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ । केही क्षेत्रमा दुईवटा दलको...बाँकी

    दशैंमा भारी वर्षाको सम्भावना, नवमीदेखि द्वादशीसम्म पानी पर्ने…

    काठमाडौं । यस वर्ष दशैंको दिन पानी पर्ने र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव...बाँकी

    साफ महिला च्याम्पियनसिपको ट्रफी घरमै राख्ने नेपालको लक्ष्य

    काठमाडौं । छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार घरेलु टोली नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ । फाइनल जसले जिते पनि नयाँ विजेता बन्नेछ । च्याम्पियन बन्ने टिम साफ महिला च्याम्पियनसिपको दोस्रो विजेता टिम हुनेछ ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं