SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/६/१६ गते
    ५०३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनबाहेक अन्य दलहरुसँग पनि चुनावी सहकार्यको लागि ढोका खुला राखेको बताएका छन् । पाँच दलीय गठबन्धनमा सहमतिको नाममा धेरै समय व्यतित भएको उनको प्रतिक्रिया छ ।

    रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा यादवले भने,‘गठबन्धनमा बैठक बस्नेमात्रै काम भयो, सहमति नगर्ने, सिटमा बार्गेनिङ गर्ने काम भयो ।’

    यादवले आफूहरु गठबन्धनबाट बाहिरिने संकेत गरे । उनले भने,‘हामीले चुनावको लागि सबैसँग सहकार्य गर्न तयार छौं । जसपाले सबैसँग तालमेलको लागि ढोका खुला राखेको छ । कतिपय ठाउँमा तालमेल नगरेपनि चुनाव जित्ने अवस्थामा छौं । सबैसँग वार्ता गरेर जान्छौं ।’ उनले जसपाले लोसपा र एमालेसँग पनि सहकार्यको लागि ढोका खुला राखेको सुनाए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    २४ हजार लिटर पानी हेलिकोप्टरबाट खन्याइयो,अझै निभेन महाभारतको आगो

    काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने थामलेकको महाभारत जंगलमा लागेको आगो निभाउन...

    पर्वत केन्द्रविन्दु भएर ३.८ म्याग्निच्यूडको भूकम्प

    पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ।  आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको...

    ‘कोशेढुंगा’को कलाकार लाइनअप घोषणा

    काठमाडौं । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले ‘कोशेढुंगा’ निर्माणको घोषणा...

    ‘लाज शरणम्’

    काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। यस पोस्टरले चलचित्रका...

    ‘एक्टर: टेक वन’ ट्रेलरको कीर्तिमान: ओभरसिजमा बढ्यो माग, नेपालसँगै यी देशमा रिलिज हुने

    काठमाडौं । माघ १६ गते रिलिज हुने प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ अब नेपालसँगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं