SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    एमालेका २८ वर्षे दीपेन्द्र जसले शशांकको क्षेत्रमा कांग्रेसलाई हराए…

    चितवन । चीनबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेपछि २८ वर्षका दीपेन्द्र सुनारी मगर, जन्म गाउँ नवलपुरको बुलिङ्टार फर्किए । डोजरले जताततै पहाड भत्काउनुबाहेक गाउँको जीवनस्तरमा ठोस परिवर्तन थिएन । उनी गाउँघर चहारे । कोरोना महामारीको समयभरि...बाँकी

    कृषि क्षेत्रको विकासमा हरेक सम्भव प्रयास गर्ने:- नगर प्रमुख रजत शाह

    अजय मिश्र, कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तर्गत आज लौहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले एक कार्यक्रम का...बाँकी

    कृष्णनगर नगर प्रमुख शाहले गराए निर्वाचित जनप्रतिनिधिलाई सपथ

    रबिप्रकाश कसाैधन, कृष्णनगर,  । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले निर्वाचित जनप्रतिनिधि लाई आज एक कार्यक्रमका बिच सपथ ग्रहण गराएका छन् । कृष्णनगर नगरपालिका भित्रका नव निर्वाचित उप प्रमुख, वडाध्यक्ष, वडा सदस्य...बाँकी

    कृष्णनगर नगरपालिका नगर प्रमुख रजत शाहद्वारा पदभार ग्रहण

    अजय मिश्र, कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नव निर्वाचित नगर प्रमुख रजत प्रताप शाहले आज नगरपालिका पुगेर पदभार ग्रहण गरेका छन् l आज उहाँ लाई नगरपालिकाका कर्मचारीले उहाँ लाई स्वागत गरेका छन् l नगर...बाँकी

    वडा अध्यक्षको पदवहाली गरे संगै टुकलाल न्यौपानेले गरे आफ्नो जनसेवाका कामहरु सार्वजनिक

    पर्वत । पैयु गाउपालिका वार्ड न.४ टकलाल न्यौपाने वडा अध्यक्षको पदवहाली गरे संगै काधमा जिम्मेवारीको पहाड खडा भएको बताउनु भएकाे छ । यो पहाड कुनै ढुङ्गा, माटो, हिउले भरिएको छैन यो त पैयु बासी हरुको...बाँकी

    दलित भएकै कारण न्याय पाइएन, छाेरिकाे अवस्था पता लगाउन अधिकारकर्मी गुहार्द‌ै पिडित

    कपिलवस्तु , । दलित परिवारकाे सुनवाई प्रहरीले गर्दै न्यायका लागि भाैतारिरहेका पिडित परिवारले आराेप लगाएका छन ।  जिल्लाकाे कृष्णनगर नगरपालिका वडा ९ बहादुरगंजकाे एउटा दलित परिवारकी युवती बिगत ढेड महिनादेखि बेपत्ता छिन प्रहरीले उजुरि लिन...बाँकी

    प्रथम राधाचन्द्र स्मृति कप २०७९ खुल्ला पुरुष भलिबल प्रतियोगिता भोलीबाट शुरु

    गोबिन्द, पर्बत । कोभिड–१९ महामारीका कारण लामो समयदेखि मन्द अवस्थामा रहेको कृषि तथा पर्यटन व्यवसायलाई चलायमान बनाउन पर्वतको सदरमुकाम कुश्मा बजारमा शुक्रवारदेखि पर्वत कृषि तथा पर्यटन प्रबद्र्धन महोत्सव सुरु भएको छ। प्रजातन्त्र स्थापनाको लागि संघर्ष...बाँकी

    ४२ प्रतिशत जनप्रतिनिधि ४० वर्षमुनिका

    काठमाडौँ — स्थानीय तह निर्वाचनमा प्रमुख राजनीतिक दलबाट ४९ प्रतिशतसम्म युवा जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन अयोगका अनुसार आइतबार साँझसम्म ७ सय १४ पालिकामा ३३ हजार ८ सय ५८ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचितमध्ये...बाँकी

    पेट्रोलमा ११ महिनामा ७८ रुपैयाँ वृद्धि

    काठमाडौँ — भारतले कर (एक्साइज ड्युटी) कम गरेर इन्धनमा मूल्य घटाएको भोलिपल्टै नेपालमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १६३ रुपैयाँ पर्ने...बाँकी

    भीम रावलको वडामा गोला प्रथामा हारे एमाले उम्मेदवार

    नेकपा एमालेका नेता भीम रावलको वडामा नेकपा एमाले पराजित भएको छ । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं