SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, खेलकुद, मुख्य समाचार, समाचार

    साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि उचाल्यो

    एजेन्सी । आइतबार राति कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोल ले हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । यसअघि सन् १९७८ र १९८६ को विश्वकप...बाँकी

    स्याङ्जामा तिहारे (सयपत्री) फुलले बजार नपाएर बारीमै अलपत्र

    उदय अतित स्याङ्जा। स्याङ्जाको कालिगण्डकि गाउँपालीका वडा नम्बर ५ बासटारीमा दुई रोपनी बारीमा तिहारे (सयपत्री) फुल खेती गर्दै आएकी बिनिता न्यौपाने अहिले निराशापन रहनु भएको छ। कृषी लाई अग्रस्थानमा पार्दै आफुले आफ्नै बारीमा कालिगण्डकी गाउपालीकाको...बाँकी

    सुकुन्दा बार्षिक पत्रिका बिमोचन हुने

    काठमाडौं । नेवाः विद्यार्थी युनियनको विशेष सकृयतामा ४२ वर्ष अर्थात् ने।सं ११०१ स्थापना भई बन्द भएको सुकुन्दा साहित्य पाला पुनर्गठन भएको एक वर्ष पश्चात सुकुन्दा बार्षिक पत्रिका बिमोचन गर्ने भएको छ। रत्न राज्यलक्ष्मी क्याम्पसको गौरवमय...बाँकी

    नगर प्रमुख शाहले गरे विद्यालयको छड्के अनुगमन

    कपिलवस्तु, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आज कृष्णनगर नगरपालिका वडा नं १ मा अवस्थित श्री देवी विद्यापीठ माध्यमिक विद्यालयको अनुगमन गरेका छन् l नगर प्रमुख शाहले छड्के अनुगमनमा आज सो...बाँकी

    पर्वतका तीनै सिटमा एमालेका उम्मेदवार विजयी, प्रतिनिधिसभामा गिरी प्रदेशसभामा कुँवर र बस्याल

    पर्वत । पर्वतमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी, प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी हुनुभएको हो...बाँकी

    गोरखा-२ मा प्रचण्डलाई फराकिलो अग्रता

    गोरखा । गोरखा-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् । सोमबार साँझसम्म सार्वजनिक मत परिणाम अनुसार उनले ५१६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९१ र नेकपा...बाँकी

    यी चार अवस्थामा प्रहरीले गोली चलाउन आदेश पर्खिनु पर्दैन : आईजीपी सिंह

    काठमाडौं । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले निर्वाचनका क्रममा चार वटा परिस्थिति देखा परे कसैलाई नसोधी गोली चलाउन निर्देशन दिइएको बताएका छन् । भोलि (४ मंसिर) मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा चार किसिमका...बाँकी

    राजेश हमालले मतदानपछि भने- अर्को चुनावमा मलाई उम्मेदवारको रुपमा पाउनुहुनेछ

    काठमाडौं । अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि अनलाइनखबरसँग कुरा गर्दै उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने संकेत गरे । अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा...बाँकी

    चितवनमा भोट खसालेर प्रचण्ड पुगे गोरखा, मतदान केन्द्रको अवलोकन

    काठमाडौं, । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदान गरेर गोरखा पुगेका छन् । आफू चुनाव लडेको गोरखा २ का विभिन्न मतदान केन्द्रमा अवलोकन गर्न विहानै गोरखा पुगेका हुन् । गोरखा पुग्नुअघि दाहालले...बाँकी

    प्रधानमन्त्री शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

    काठमाण्डाै‌ ।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं