SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    नायब सुब्बाको आम्दानी डेढ करोड, विशेष अदालतमा भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको सुर्मा गाउँपालिकाका तत्कालिन नायब सुब्बा शिवराज उपाध्यायले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । २०५५ भदौ २५ गते सालमा सरकारी सेवामा प्रवेश गरेका उनले...बाँकी

    पार्टी नछोड्नुस्, तर मत हामीलाई दिनुस् : रवि लामिछाने

    हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको अन्त्य, रोजगारी सिर्जना र सुशासनका लागि यस पटक मत फेर्न आग्रह गरेका छन् । हेटौंडामा आयोजित चुनावी सभामा बोल्दै उनले भने ‘यसपटक मत फेर्नुपछर्, पार्टी फेर्नुपर्दैन’...बाँकी

    पर्वतमा निर्वाचन आचार संहिता उल्लंघन वढ्दो ४ जना शिक्षक सहित १० जनालाई सोधियो स्पष्टीकरण, नामवलीसहित

    पर्वत । निर्वाचनको मिति नजिकिदै जादा पर्वतमा आचार संहिता उल्लंघन वढ्दै गएको छ । आचार संहिताको उल्लंगन हुन थाले पछि निर्वाचान आयोगले समेत कडाइ गरेको हो । पर्वतमा पछिल्लो समय शिक्षक ,कर्मचारी तथा उम्मेदवारहरु वाटै...बाँकी

    कोमल ओलीले गीत गाउँदै भनिन्- मंसिर चारपछिको ओली सरकारमा मन्त्री बन्छु

    काठमाडौं,  । नेकपा एमालेकी नेतृ एवं दाङ ३ की उम्मेदवार कोमल ओलीले आम जनताको विश्वास आफूलाई मात्र भएको दाबी गरेकी छन् । ‘लुम्बिनी प्रदेशमा शंकर पोखरेल मुख्यमन्त्री भएको बेला यहाँ थुप्रै विकास भएका छन् ।...बाँकी

    बिनोद चौधरीको पछिल्लो २० दिनका मुख्य मुख्य १० काम

    काठमाण्डौ । नेपाली कांग्रेसका नेता एवं प्रख्यात उद्योगपति बिनोद चौधरी नवलपरासी निर्वाचन क्षेत्र न. १ मा चुनावी मैदानमा होमिएसंगै यहाँ विकासको आशा पलाएको छ । चौधरीले छोटो समयमै केही प्रभावकारी र महत्पुर्ण कामका लागी पहल...बाँकी

    प्रमुख दलप्रतिको वितृष्णा इतिहासकै धेरै : राष्ट्रिय स्वतन्त्र पार्टी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले प्रमुख राजनीतिक दलप्रतिको वितृष्णा इतिहासमै सबैभन्दा धेरै रहेको दावी गरेको छ । बिहीबार सार्वजनिक पार्टीको घोषणापत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत...बाँकी

    एमालेले मात्र देश र जनताको हितमा काम गर्छः ईश्वर पोखरेल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको दाबी गरेका छन् । काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पोखरेलले बिहीबार आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै...बाँकी

    कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबैलाई अधिकार दिएको छः रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताएका छन् । तनहुँमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले नेपालको संविधान दक्षिण एसियामा सबैभन्दा सन्तुलित रहेको बताए...बाँकी

    मुख्यमंत्री के.सी. भेटे मशहूदलाई मदरसाको अवस्थाका बारेमा छलफल

    रबि प्रकाश कसाैधन, कपिलवस्तु,  । लुम्बिनी प्रदेशका मुख्यमंत्री कुल प्रसाद केसी आज कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको आयसा गर्ल्स कालेज लगायत अन्य मदरसा हरूको अनुगमन गरेका छन् । मुख्यमंत्री केसी मदरसाको अवस्था, मदरसाको भौतिक अवस्था लगायत...बाँकी

    निर्वाचन आयोगले सोध्यो योगेश भट्टराई र बिना मगरलाई स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले ताप्लेजुङको प्रतिनिधि सभा सदस्यका नेकपा (एमाले) का उम्मेदवारका उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिना मगरलाई स्पष्टीकरण सोधेको छ ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं