SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/७/२२ गते
    ५७६ &#२३४६;&#२३३५;&#२३२५;

    हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको अन्त्य, रोजगारी सिर्जना र सुशासनका लागि यस पटक मत फेर्न आग्रह गरेका छन् । हेटौंडामा आयोजित चुनावी सभामा बोल्दै उनले भने ‘यसपटक मत फेर्नुपछर्, पार्टी फेर्नुपर्दैन’ ।

    ‘तपाईको पार्टीलाई सलाम छ । महान पुष्पलालले बनाएको पार्टीप्रति मेरो श्रद्धा छ । महान बीपी कोइरालाको पार्टीप्रति मेरो श्रद्धा छ’, उनले भने, ‘सबै राजनीतिक दल र आस्थाप्रति मेरो कहीं–केही छैन । तपाईंको आफ्नो मनमा लागेको, घरमा झण्डा गाडेको पार्टीलाई हत्तपत्त छोड्नुस पनि भन्दिन ।’

    मत फेर्नु अवसरवाद नभएको तर्क गर्दै उनले परिवर्तनका लागि गोली खाएका पार्टीलाई सच्चिने अवसरका लागि यसपटक प्रतिपक्षमा राख्नुपर्ने बताए । आफुले चुनाव नजितेपनि जनताको काम गर्न नछोड्ने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राष्ट्रिय औद्योगिक व्यापा मेला सुरु मेलाको नाममा पैसा बाहिर जानु भएन ः मुख्यमन्त्री

    पोखरा । पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं...

    गुरुहरुको स्मृतिमा देवेन्द्र–भगवान स्मृति अक्षयकोष स्थापना

    शिशिर, पोखरा। आफुलाई शिक्षा प्रदान गरेका गुरुहरुको स्मृतिमा पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा अक्षयकोष स्थापना गरिएको...

    अखिल क्रान्तिकारीको अध्यक्षमा ‘हेभिवेट’उम्मेदवारको रूपमा पर्वतका सापकोटा

    काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा सात जनाले उम्मेदवारी दर्ता गरेका...

    कुश्मा नगरपालिकाकामा माघ २२ गतेदेखि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभि खोप लगाईने

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर...

    शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

    शिशिर उजाड,पोखरा । संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं