SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/८/२७ गते
    ८७३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं ।

    नेवाः विद्यार्थी युनियनको विशेष सकृयतामा ४२ वर्ष अर्थात् ने।सं ११०१ स्थापना भई बन्द भएको सुकुन्दा साहित्य पाला पुनर्गठन भएको एक वर्ष पश्चात सुकुन्दा बार्षिक पत्रिका बिमोचन गर्ने भएको छ।

    रत्न राज्यलक्ष्मी क्याम्पसको गौरवमय इतिहास बोकेको मुख पत्र सुकुन्दा साहित्य पाः लाः द्वारा सुकुन्दा बार्षिक पत्रिका बिमोचन तथा नेपालभाषा अध्ययन गर्ने विलक्षण प्रतिभाका धनी बिद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ।

    नेपालभाषा अभियान्ताहरुको सक्रियतामा वि।सं। २०७४ सालमा बि।ए। तहमा नेपालभाषा कक्षा पुनः स्थापना पश्चात वि।सं। २०७८ साल कार्तिक २६ गतेदेखि नेपालभाषा इतिहासमा नयाँ इट्टा थप्ने कार्य भएको छ ।

    रत्न राज्यलक्ष्मी क्याम्पसको सभा हलमा भोलि बुधबार मंसिर २८ गते बुधबार बिहान सात बजे हुने कार्यक्रम हुने भएको छ ।नेपालभाषा अभियान्ताहरुको सकृयतामा व्यक्तित्व बिकास, शाररिक, मानसिकका लागि अन्तरक्रिया, हाइकिङ, वनभोज, सांकृतिक अवलोकन भ्रमण, शैक्षिक भ्रमण गतिविधिहरु गर्दै लगायत विविध गतिविधिहरू गर्दै आइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं