SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति, समाचार

    प्रचण्ड सरकारको कडा निर्देशन, आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन

    काठमाडौं । सरकारले आन्तरिक उडानका सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । यसको अनुगमन...बाँकी

    विमान दुर्घटनाको शोकमा भोलि बिदा, छानबिन गर्न ५ सदस्यीय आयोग गठन

    काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता...बाँकी

    १५ वर्षदेखि उडान भरिरहेको थियो दुर्घटनामा परेको विमान

    काठमाडौं । पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९ एन-एनएसी विमान सन् २००७ मा बनेको खुलेको छ । फ्रान्सेली-इटालियन कन्सोर्टियम विमानले १५ वर्षदेखि उडान भरिरहेको हो । यो विमानले पहिलोपटक १ अगस्ट २००७ मा पहिलो उडान...बाँकी

    कमरेड प्रचण्डले पाँच वर्ष सरकार चलाउँदा मुलुक रहन्न र ! कांग्रेस सांसद

    काठमाडौं,  । नेपाली कांग्रेसका नेता एवं सांसद राजु थापाले आफ्नो पार्टीले पदका निम्ति कुनै मोलतोल नगरी सरकारलाई विश्वासको मत दिएको बताएका छन् । ‘कांग्रेस संसदको सबभन्दा ठूलो र जिम्मेवार पार्टी हो । कांग्रेसले पदका निम्ति...बाँकी

    कसैका घरबेटी वा दाजुभाइ भनेर सडक अलपत्र पार्नेहरुले छुट पाउँदैनन् : नारायणकाजी

    काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माणको काम पूरा नगरी अलपत्र पारेका जो कोहीलाई सरकारले कारबाही गर्ने बताएका छन् । जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब...बाँकी

    गोरखाका सबै क्रसर उद्योगमा ताला

    गोरखा । गोरखाका सबै क्रसर उद्योग बन्द भएका छन् । नियम विपरीत संचालित भएकोले स्थानीय प्रशासनले सबै उद्योगमा ताला लगाएको हो ।गृहको निर्देशन अनुसार नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले अवैध क्रसर उद्योग...बाँकी

    माओवादी नेत्री रेखालाई उपराष्ट्रपति बनाएर शंकर पोखरेललाई उपचुनाव लडाउने प्रयास असफल

    काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मालाई राजीनामा गराएर एमाले महासचिव शंकर पोखरेललाई उपचुनाव लडाउने प्रयास तत्काललाई रोकिएको छ । नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै दाङ–२ बाट निर्वाचित...बाँकी

    मुख्यमन्त्री बन्ने तयारीमा खगराज, २७ सिट जितेर पनि कांग्रेस प्रतिपक्षमा

    पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । तर प्रदेशसभाको सबभन्दा ठूलो दल नेपाली कांग्रेस भने सरकार गठनका लागि दाबी नगर्ने तयारीमा छ । जबकी चुनावी...बाँकी

    बिप्लव नेतृत्वको नेकपाले पर्वतमा गर्यो मसाल जुलुस

    पर्वत । हालै सरकारले राजबन्दीहरुको रिहाई र झुट्टा मुद्धाहरु खारेजी सहितको मागलाई राखी ल्याएको अध्यादेश कार्यान्यनकाे माग सहित अाज नेकपा पर्वतले मसाल जुलुस गरेकाे छ । ३ बुदे सहमती कार्यान्नयन गर्न ल्याईएको अध्यादेश रोक्ने दलाल...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं