काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकका लागि केन्द्रीय कार्यालय समितिले प्रस्ताव तयार पारेको छ । च्यासलस्थित एमाले मुख्यालय आइतबार बसेको केन्द्रीय कार्यालय समितिको बैठकले स्थानीय चुनावको समीक्षालाई छलफलको मुख्य एजेण्डा बनाएको छ । सचिव गोकर्ण...बाँकी
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो । अन्तराष्ट्रिय बजारमा...बाँकी
रविप्रकाश कसाैधन कपिलवस्तु, । राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अलकूफी ले रजिस्टर्ड भएका मदरसा लाई नेपाल सरकारले दिदै आएको अनुदान बढाउनु पर्ने माग गरेका छन् । महगाई बढेको तथा कर्मचारी, शिक्षक...बाँकी
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विगतमा भएको पार्टी फुटको समीक्षासहित सच्चिएर आएमा पार्टी एकताको लागि तयार रहेको बताएका छन् । उनले फुटेर नभई जुटेर चुनावमा जानका लागि...बाँकी
काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंमा थुप्रिएको फोहोरको तत्काल व्यवस्थापनका लगि सरकारलाई रुलिङ गर्न माग गरेका छन् । काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढेको र महामारीको जोखिम बढेको भन्दै श्रेष्ठले यो अन्तर्राष्ट्रिय लज्जाको विषय...बाँकी
उदय अतीत :- स्याङ्जा भर्खरै मात्रै सामाजिक संजाल युटुब च्यानल प्रेम सोनी सुनार बाट सार्वजनिक भएको गीति एल्बम “एक्लो न्याउली” ले पछिल्लो समयमा समाजमा घटेको घटनालाई चित्रण गरेको छ। उक्त भिडियोमा देखाईएको छ कि अाफ्नो...बाँकी
काठमाडौं, । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । नेकपाले एमसीसी सम्झौता, महँगी, किसानका मलबीउ समस्यालगायतका विषय उठाउँदै जेठ २५ देखि असार ५ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको...बाँकी
काठमाडौं, । नेकपा एकीकृत समाजवादी पार्टी फुटबाट जोगिएको छ । एसका अध्यक्ष माधवकुमार नेपालले फुट जोगाउन पार्टीबाट मन्त्री भएकाहरुलाई यथावत राख्ने कदम चालेका छन् । एसका एक मन्त्रीका अनुसार काममा फर्कने जानकारी आएको छ ।...बाँकी
बाँके । बाँकेमा फेसबुकबाट चिनजान र प्रेम सम्बन्ध भएको युवकको बर्थडे मनाउन गएकी १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार फेसबुकमा एक वर्षदेखि चिनजान भएका बाँके...बाँकी
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटलाई लिएर नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेल र नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालबीच ‘जुहारी’ चलेको छ । सरकारले ल्याएको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेटमाथि मंगलबारदेखि संसदमा...बाँकी