SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/११/२४ गते
    ६३२ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । नेपाली लोकसंगितलाई माया गर्ने र नयाँ नयाँ श्रृजनाहरुको खोजीमा रमाउने सर्जकको नाम हो प्रवेश पौडेल । केहि बर्ष अगाडी नेपाली लोक दोहोरी छहारी जस्तै मानिने इन्दे्रणीमा सर्जक प्रवेश पौडेलले “च्याप्प पर्वते माया” भन्ने शब्दसहित एउटा गित गाए जुन गित उक्त समय निकै भाईरल बन्यो ।

    सर्जक प्रवेश पौडेल यतिबेला बिदेशी भुमीमा छन् । उनलाई दर्शक श्रोताहरुले यहि “च्याप्प पर्वते माया” पुर्ण शैलीमा बजारमा ल्याउन आग्रह गरे । नयाँ नयाँ भाका संकलन गर्न मन पराउने उनै पौडेल यहि गितलाई पुर्ण गरेर बजारमा ल्याउने बचन गरे र जन्मियो चर्चित गित “च्याप्प पर्वते माया” । उनी लगायतकाे टिमलाइ हाम्राे तर्फबाट पनि सफलताकाे शुभकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं