SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार, समाचार

    आफुमाथि बन्न लागेको डकुमेन्ट्री फिल्मको शुभसाइत गरे मेयर हर्क साम्पाङले…

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफु माथि बन लागेको डकुमेन्ट्री फिल्मको शुभसाइत गरेका छन् ।‘हर्क साम्पाङ अ रिभोलुसन’ नाममा निर्माण गरिने डकुमेन्ट्रीको सोमबार मेयर साम्पाङले शुभसाइत गरेका हुन् । फिल्मको निर्देशन अरुणकुमार प्रधानले...बाँकी

    राष्ट्रिय गानबाट सयौं थुंगाभन्दा अगाडिको धुन हटाउन एमाले अध्यक्ष ओलीको माग

    काठमाडौं, । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले राष्ट्रियगानमा परिमार्जन गर्न सरकारसँग माग गरेका छन् । आज बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियगानमा सयौं थुंगा भन्दाअघि बझ्ने धुन हटाउन माग गरेका...बाँकी

    जनताको काम गर्नुस, प्रधानमन्त्री र मन्त्रीहरु ३ महिना अनुहार नदेखाए पनि हुन्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको र प्रधानमन्त्री तथा मन्त्रीहरुमा ‘वार मेन्टालिटी’ नपाएको उनले बताए । बुधबार राजधानीमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय...बाँकी

    निजी साधन किनेर भाडा लिएर यात्रु बोक्ने सवारीलाई कारबाही गर्न गृहको परिपत्र

    काठमाडौं । भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । बुधबार एक परिपत्र गर्दै गृह मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासंघको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि...बाँकी

    देश अरु नै कसैले चलाइरहेका छन्, प्रचण्ड, देउवा र ओली त पात्र मात्रै हुन् : पूर्व सभामुख महरा

    पूर्वी नवलपरासी । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्ण बहादुर महराले नेपालको सत्ता अरु नै कसैले चलाइरहेको दाबी गरेका छन् । आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेका...बाँकी

    यिनै हुन् प्रेमिका भेट्न हुम्ला पुगेका रूकुम पूर्वका संसार घर्तिमगर, जसको ४ महिनापछि भेटियो शव

    काठमाडौँ । मंसिर ८ गते अपराह्नदेखि बेपत्ता भएका एक जना युवकको शव चैत १२ गते चंखेली गाउँपालिका–६ स्थित कर्णाली नदीमा फेला परेको छ। प्रेमिका भेट्न हुम्ला पुगेका रुकुम पूर्व घर भएका संसार बेपत्ता भएका थिए...बाँकी

    पाँच–पाँच वर्षमा हुने कर्मकाण्डी चुनाव मात्रै लोकतन्त्र होइन: स्वर्णिम वाग्ले

    काठमाडौं,  । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) नेता डा. स्वर्णिम वाग्लेले नेपालमा पाँच–पाँच वर्षमा हुने कर्मकाण्डी चुनावलाई नै लोकतन्त्र भनिएको बताएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्न आज शनिबार आयोजित पत्रकार सम्मेलनमा...बाँकी

    देशले एमालेको नेतृत्वबिना स्थायित्व प्राप्त गर्न सक्दैनः बिष्णु पौडल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडलले एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न नसक्ने बताएका छन्। शुक्रबार धनगढीमा भएको पत्रकार सम्मलेनमा बोल्दै उनले भने, एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न सक्दैन, हामी हाम्रो देशलाई गतिशिल बनाउन...बाँकी

    छ रुपैयाँले घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमले घटाएन

    काठमाडौं, । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि आपूर्ति गर्दै आएको पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा...बाँकी

    अब यो देशलाई स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने छुट छैन : रवि लामिछाने

    काठमाडौं,  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो देशलाई स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने छ्ुट नभएको बताएका छन् । आज (शनिबार) रास्वपा पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लामिछानेले आगामी उपनिर्वाचनमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं