SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/१९ गते
    ३६५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडलले एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न नसक्ने बताएका छन्। शुक्रबार धनगढीमा भएको पत्रकार सम्मलेनमा बोल्दै उनले भने, एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न सक्दैन, हामी हाम्रो देशलाई गतिशिल बनाउन सक्दैनौं।

    उनले अब एमालेले एकल बहुमत ल्याउने गरी संगठन बिस्तारलगायत काम गर्नुपर्ने बताए।‘सरकार जसरी अगाडि बढ्दैछ, यसले स्थायित्व दिँदैन,’ उनले भने।

    उनले मिसन ग्रासरुट अभियानपछि अर्को निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बनाउने र स्थायित्व दिने पनि बताए।सरकारले राष्ट्रिय चासोका बिधेयक संसदमा छलफल र पास गर्ने बिषयमा प्रतिपक्षसँग कुराकानीसमेत नगरेको उनको भनाइ थियो।

    ‘विधेयकका बिषयमा छलफल हुनुपर्ने हो, सरकारको तरिका राम्रो छैन, विधेयकको सम्बन्धमा सरकारले ञफास्ट ट्याक अपनाउँदै छ,उ नले भने।

    प्रतिकृया दिनुहोस्

    Loading...

    होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै

    पोखरा। पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले रजत जयन्ती मनाउने भएको छ ।...

    लेखनाथ महोत्सवमा वृहत झाँकी ¥याली प्रर्दशन गरिने

    लेखनाथ। लेखनाथ उद्योग वाणिज्य संघले पुष १८ गते देखि माघ १ गते सम्मगर्न लागेको २०...

    छोरेपाटन माविका २२ सय विद्यार्थीहरुको आँखा परिक्षण

    पोखरा । छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको आयोजना र हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा पोखरा...

    सहकार्य गर्न यादवको संयोजकत्वमा मिश्र तथा हुसेन सम्मिलित वार्ता टोली गठन

    अजय मिश्र,काठमाडौं। जनता प्रगतिशील पार्टी नेपालले आज एक प्रेस विज्ञप्ति निकालि अन्य पार्टी संग सहकार्य...

    मिजौराम गोर्खा युवा संघ को ४७ औ अधिवेशन सम्पन्न

    रामप्रसाद घर्मेली । पूर्वोत्तर भारतको मिजौराम राज्यमा रहेका गोर्खालीहरुको छाता संगठन मिजौराम गोर्खा युवा संघको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं