SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/८ गते
    ७२ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र,काठमाडौं। जनता प्रगतिशील पार्टी नेपालले आज एक प्रेस विज्ञप्ति निकालि अन्य पार्टी संग सहकार्य गर्न डा. शिवजी यादव को संयोजकत्वमा ईश्वर दयाल मिश्र तथा मोहम्द साबिर हुसेन सम्मिलित वार्ता टोली गठन गरेको छ।

    https://youtu.be/GIWL8V2f_io?si=t_GsXW4swLfYOez1

    प्रेस विज्ञप्तिमा भनिएको छ। देशको वर्तमान परिस्थिति जटिलतातर्फ उन्मुख छ। बिग्रिदो अर्थतंत्र झन गिर्दो अवस्थामा छ र यो गति निरन्तर ह्रासोन्मुख छ।

    https://youtu.be/GIWL8V2f_io?si=t_GsXW4swLfYOez1

    ग्रामीण जनजीवन अक्रान्त छ। जनतामा रहेको आशाबाद खस्किदो अवस्थामा छ। नैराश्यता बढ्दो छ। वस्तुतः यस अवस्थामा चिन्तित हुने राजनीतिक दलहरूबिच सहकार्यको आवश्यकता रहेकाले जनता प्रगतिशील पार्टी नेपालको ठहर छ। तसर्थ जनता समाजवादी पार्टीका घटकहरू, लोकतांत्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रीय उन्मुक्ति पार्टी लगायतका दललाई सहकार्य गर्न अनुरोध गरिएको छ।जनता प्रगतिशील पार्टी नेपालका राष्ट्रीय अध्यक्ष हृदयेश त्रिपाठी हस्ताक्षरित प्रेस विज्ञप्ति आज निकालिएको छ।

    https://youtu.be/GIWL8V2f_io?si=t_GsXW4swLfYOez1

    प्रतिकृया दिनुहोस्

    Loading...

    निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द

    ढोरपाटन । जिल्लाको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द भएको छ । निसीखोला...

    विद्यालय खाजामा लगानी बढाउन सरोकारवालाको माग

    काठमाडौँ । पोषणयुक्त खाजा बालबालिकाको सिकाइको निम्ति आधारभूत विषय हो । यसले स्वस्थ शरीर र...

    काँग्रेस महाधिवेशनका लागि पार्टी पदाधिकारीहरु गतिशील हुन आवश्यक छ : नेता महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले प्रजातन्त्रको उच्चतम विशेषता...

    प्रगतिशील लेखक संघ पर्वतको सातौँ जिल्ला अधिबेशन सम्पन्न,अध्यक्षमा आनन्द  रिमाल

    पर्वत । प्रगतिशील लेखक संघ पर्वतको सातौँ जिल्ला अधिबेशन आज सम्पन्न भएको छ। शताब्दी घर...

    आन्तरिक पर्यटनको प्रर्वद्घन गर्दै घार्मीका आमाहरु

    शिशिर उजाड,पोखरा ।पोखरा १९ घार्मीका आमाहरुले आन्तरिक पर्यटन प्रर्वद्घन गर्न, छिमेकी जिल्लामा रहेका महत्वपुर्ण पर्यटकीय...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं