SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    पिडा माथी कति पिडा, बाकसमा फर्कंदा पनि दलाल कै घेरा

    काठमाडौं,  । वैदेशिक रोजगारीमा जानेहरूले पाइलापाइलामा दलालहरूको सामना गर्नुपर्छ । यिनै दलालको ठगीबाट आक्रान्त युवाको भिड थामिनसक्नु छ । तर यस विषयमा राज्य बेखबर छ । देशभित्र रोजगारी नपाउँदा युवाहरू दलालको सहयोगमा विदेश भासिन्छन्। वैदेशिक...बाँकी

    एकढिक्का भयाे चितनवमा कांग्रेस, जीतनारायणलाई विद्रोहीको साथ

    काठमाडौं । चितवनमा उपनिर्वाचनमा नेपाली कांग्रेस एकढिक्का देखिएको छ । गत निर्वाचनमा विद्रोह गरेका कांग्रेसका नेताहरू उपनिर्वाचनमा भने सहयोगी भूमिकामा देखिएका छन् । यसअघिको आम निर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी वैशाख १०...बाँकी

    सरकारको कुनै इज्जत गर्दिनँ : मेयर बालेन साह

    काठमाडौं । बेलाबेला विवादास्पद फेसबुक स्टाटस र प्रतिक्रिया दिइरहने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आज संघीय सरकारमाथि खनिएका छन् । सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका साहले सरकारमाथि पटक-पटक कडा टिप्पणी गर्दै आएका छन् ।...बाँकी

    जनताले सहकारीको बारेमा प्रश्न उठाएका छन्, सच्चिनुस् अन्यथा कारवाही गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाण्डाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको कामकारवाहीमा प्रश्न उठिरहेको भन्दै सच्चिन आग्रह गरेका छन् । आज (बिहिबार) राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त...बाँकी

    कुखुरा मासुको मूल्य घट्यो {ल हेर्नुस मुल्यसुचीसहित}

    काठमाडौं,  । ब्रोइलर कुखुरा मासुको मूल्य घटेको छ । भारतबाट अवैध रूपमा तयारी मासु र जिउँदो ब्रोइलर कुखुरा भित्रिन थालेपछि नेपालमा मासुको मूल्य घटेको पोल्ट्री व्यवसायीले बताएका छन् । मासु व्यवसायी संघले दिएको जानकारीअनुसार गत...बाँकी

    अरु केही जान्‍नु पर्दैन, एमालेविरोधी भएपछि मन्त्री बन्‍न योग्यता पुग्छ : केपी ओली

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन् । एमालेको पक्षमा छैनौं भन्नेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री बनाएको ओलीको जिकीर थियो ।...बाँकी

    माधव नेपालको ओली– प्रचण्डलाई प्रस्तावः ‘तीनवटै पार्टी एकता गरौं’ (भिडियोसहित)

    काठमाडौं,  । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई पार्टीबीच एकताको प्रस्ताव राखेको खुलासा गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जन्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि...बाँकी

    आफूले एमाले अध्यक्ष केपी ओलीकै सल्लाहमा पूर्वराजा ज्ञानेन्द्रलाई मेची पुलमा ल्याएको दुर्गा प्रसाईँको खुलासा

    काठमाडौं, । स्वास्थ्य ब्यवसायी तथा नेकपा (एमाले)का पूर्व केन्द्रीय सदस्य दुर्गा प्रसाईँ एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूकै सल्लाहमा आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मेची पुलमा ल्याएको भनि खुलासा गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...बाँकी

    यस्तै अबस्था रहे र मलाई घचेटिराखे नयाँ पाइला चाल्न सक्छु : भीम रावल

    कैलाली । नेकपा एमालेका नेता भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने बताएका छन् । तर एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने उनले बताए । त्यो अन्तिम बिन्दु कुन हुनेछ...बाँकी

    सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीनता हो : रघुजी पन्त

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीन भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो,...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं