SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    महानगरकाे माग सम्बोधन नभई, शित्तल निवास र सिहदरबारकाे फोहोर नउठाउने बालेनको स्पष्टोक्ति

    काठमाडौंं, । काठमाडौंं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारसमक्ष आफूले पटकपटक छलफल गरेर पनि कार्यान्वयन हुन नसकेको समस्याहरूलाई १४ बुँदामा प्रस्तुत गदै त्यसको सुनुवाइ नभएसम्म शीतल निवास, वालुवाटार र सिंहदरबारको फोहोर नउठाउने स्पष्ट पारेका छन् ।...बाँकी

    सुत्नुभन्दा अगाडी जानकी मन्दिरको दर्शन गरि हेर्नुहोस भोलिको राशिफल…

    काठमाडौं, । मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । खानपानको कारणले स्वास्थ सम्बन्धि समस्या...बाँकी

    रविको भोट कहाँबाट आउँछ ? आकाशबाट बर्सिने त होईन होला ? : मेयर रेनु दाहाल

    काठमाडौं, । भरतपुर महानगरकी प्रमुख रेनु दाहालले रवि लामिछानेको आलोचना गरेकी छिन् । उनले लामिछानेलाई उल्टो मति भएको व्यक्तिको संज्ञा दिईन् । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । उनले भनिन्–‘अब...बाँकी

    रास्वपा साँसद ढाकाकुमारले रविलाई दिएनन् स्पष्टीकरण, राजीनामा दिने तयारी

    काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमारले श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाई स्पष्टीकरण दिन इन्कार गरेका छन् सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि उनी विवादमा तानिएका थिए । सांसद...बाँकी

    बैंकबाट ऋण लिने तर तिर्दिन भन्नेहरूलाई छोड्न हुँदैन : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

    काठमडाौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकबाट ऋण लिने तर तिर्दिन भन्नेहरूलाई छोड्न नहुने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले त्यस्तो...बाँकी

    म माथि षडयन्त्र भयो, म एकदम निर्दाेष छु : रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ

    काठमाडौँ । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले आफूमाथि नियोजित षडयन्त्र भएको आरोप लगाएका छन् । व्यापारी दुर्गा प्रसाईँसँग फोन सम्वाद गरी २ करोडको बार्गेनिङ गरेको अडियो बाहिर आएलगत्तै सांसद श्रेष्ठको निजी सचिवालयले आइतबार एक विज्ञप्ति जारी...बाँकी

    अराजक हुदै हिड्ने दुर्गा प्रसाईँलाई जेल हाल्नुपर्छ : वामदेव गौतम

    काठमाडौं, । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष एवं वरिष्ठ वामपन्थी नेता वामदेव गौतमले दुर्गा प्रसाईँलाई अराजकताको संज्ञा दिएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले...बाँकी

    भ्रष्टाचारीलाई रास्वपामा पुजा गर्ने चलन छैन : रवि लामिछाने

    काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो दलमा भ्रष्टाचारीलाई संरक्षण गर्ने चलन नरहेको बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले कोही भ्रष्टाचारमा संलग्न रहेको प्रमाणित भएमा जनताको माझमा कठालो समातेर...बाँकी

    अब सरकार एक्शनमा जान्छ, ऋण लिने र तिर्दिन भन्दै अभियान चलाउन पाइँदैन: अर्थमन्त्री महत

    काठमाण्डाै । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण नतिर्ने अभियान राज्यले सहन नसक्ने बताएका छन । आज सोमबार नेपाल चेम्बर अफ कमर्सको ७२ औँ साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन । अर्थमन्त्री महतले ऋण तिर्दिन...बाँकी

    बनाउने हाेइन त टिकटकका भिडियाेहरु भाइरल, उपयोगी हुन सक्छन् यी ५ टिप्स

    काठमाडौं । पश्चिमा मुलुकहरुमा अनेक खालका आशंका तथा बन्देजका बाबजुद पनि टिकटक सबै उमेरका प्रयोगकर्तामाझ निकै लोकप्रिय सोसल मिडिया प्लेटफर्म बनिरहेको छ । गुगल प्ले स्टोर तथा एप स्टोरबाट गरी हालसम्म साढे २ अर्बभन्दा बढी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं