काठमाडौं । भारतको रक्सौलदेखि काठमाडौँसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएलगत्तै वैशाख अन्तिम सातासम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुने निश्चित भएको छ । रक्सौल काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको काम सकेर...बाँकी
काठमाडौं, । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आजको राजनीतिको मूल कार्यभार समाज परिवर्तनको लागि संघर्ष गर्नु भएको बताएका छन् । पार्टीनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नवौं महाधिवेशनको समिक्षा एवं...बाँकी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफू राजनीतिमा आएपछि आफ्नो राहदानी र नागरिकताबारे प्रश्न उठाइएको झूट बोलेका छन्। उनले भरतपुरमा आयोजित चुनावी कार्यक्रममा आफूले अस्पताल बनाउँदा अनि अलपत्र परेकाहरूको उद्धार गर्दा ठीक भएका...बाँकी
कोलम्बो । आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्काले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको कृषिमन्त्रीले बुधबार बताएका छन् । लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलङ्कामा प्रशस्तरूपमा पाइने बाँदर हो तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति...बाँकी
काठमाण्डाै । एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले सरकारले हनिमुन बिताइसके पनि मन्त्रीपरिषद् लाई पूर्णता दिन नसकेको बताएका छन । आज (मंगलबार) सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनलेदक्षिणपन्थी गठबन्धनको...बाँकी
ललितपुर । नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला कमिटी सचिव सुदर्शन मिश्रसहित जिल्ला कमिटी र ललितपुर महानगर र वडा कमिटीका ३९ जना प्रभावशाली नेता–कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् । एमाले केन्द्रीय कार्यालयमा आज महासचिव शंकर पोखरेलले...बाँकी
काठमाडौं, । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला ग्यालेक्सी एक्सिलेन्स अवार्ड सिजन–२ को ‘द बेष्ट पपुलर मिडिया पर्सन’ अवार्डबाट सम्मानित भएका छन् । आज (बुधबार) काठमाडौंको सोल्टी होटलमा आयोजित एक समारोहका...बाँकी
वैशाख ०९, २०८० शनिवार परशुराम जयन्तीका दिन देखि देवगुरु बृहस्पतिले आफ्नो राशि परिवर्तन गर्न लागेका छन् । यस दिन गुरु मीन राशिबाट मेष राशिमा प्रवेश गर्नेछन्। ज्योतिष शास्त्रका अनुसार गुरुले केही राशिलाई राशि परिवर्तन गरेर...बाँकी
काठमाडौं, । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक संकटको विषयमा सांसदहरूले कुरा उठाएका छन् । सांसद प्रेम सुवालले सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा रहेको हो ? भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीले आफूले...बाँकी
काठमाडौं, । रास्वपाका सभापति रवि लामिछानेले पत्नी निकिता पौडेललाई आफ्नो प्रगतिबाहेक राजनीतमिा केही लिनु र दिनु नभएको टिप्पणी गरेका छन् । उनले कायरहरु निकितामाथि खनिएको भन्दै आक्रोश पोखेका छन् । रास्वपाका सांसद (निलम्बित) ढाकाकुमार श्रेष्ठको...बाँकी