SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, प्रवास, समाचार

    जाने हो मकाउ ?तलब ४ लाख ४१ हजारसम्म (२६५ जना नेपाली कामदारको माग)

    काठमाडौं । उत्कृष्ट तलब सुबिधा सहित मकाउको राम्रो कम्पनीमा नेपालीहरुको लागी वैदेशिक रोजगारीको अवसर आएको छ । मकाउको राम्रो मानिने GRAND LISBOA MACAU कम्पनिबाट बैदेशिक रोजगारिको लागी नेपाली श्रमिकको माग आएको छ । कहिलेकाही मात्रै...बाँकी

    सिंहदरबार पुगे बालेन, कर्मचारीलाई हप्काउदै भने– यहाँको फोहोर खोई ?

    काठमाडौं,  । शहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर संकलन र ढुवानी गरेको हल्ला चलाएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह मंगलबार एकाएक सिंहदरबारस्थित फोहोर थुप्रिएको स्थल पुगे। दिउँसो करिब ३ बजे फोहोर थन्क्याएको स्थल सिंहदरबार पुगेका मेयर...बाँकी

    चीनलाई पछि पार्दै भारत बन्याे विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश…

    काठमाण्डाै –। भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यु.एन.एफ.पीए.) ले भारतलाई सबैभन्दा बढी जनसंख्या भएको देशको सूचीमा सूचीकृत गरेको हो । यूएनएफपीएको पछिल्लो विवरण अनुसार भारत चीनभन्दा...बाँकी

    डा. रुइत र मानश्री पुरस्कार डा. पुनलाई वसुन्धराश्री पुरस्कार प्रदान गरिने

    काठमाण्डाै –। वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले २०८० सालको वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा. सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा. महावीर पुनलाई प्रदान गर्ने भएको छ । प्रज्ञा–प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा आज...बाँकी

    रवि लामीछानेको ड्राईभरको अवस्था कस्तो छ, अस्पतालबाट डाक्टर मिडियामा {भिडियो सहित}

    काठमाडौं,  । रवि लामीछानेको ड्राईभरको अवस्थाबारे जानकारी दिन अस्पतालबाट डाक्टर मिडियामा आएका छन् । अहिले लामिछानेको भाडाको घरको तेस्रो तलाबाट खसेका थापाको भेन्टिलेटरमा उपचार हुँदै छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो...बाँकी

    प्रचण्ड सरकारको कडा एक्शन, कालो सूचीमा परे १५ निर्माण कम्पनी

    काठमाडौं । सन्तोषजनक काम नभएका १५ निर्माण कम्पनी कालो सूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखिएका १५ निर्माण कम्पनीहरुको विवरण सार्वजनिक गरेको छ । शैलेन्द्र कुमार...बाँकी

    तनहुँबाट गोविन्द भट्टराईलाई जिताए मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको उपनिर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेद्‍वार रहेका गोबिन्द भट्टराईलाई जिताएर पठाए आफूले मन्त्री बनाउने बताएका छन्। चुनावी सभालाई सम्बोधन गर्न बुधबार तनहुँ पुगेका प्रधानमन्त्री प्रचण्डले गोबिन्द भट्टराईलाई जिताएर...बाँकी

    चितवनमा यसपाली रवि लामिछाने तेस्रो हुन्छन कांग्रेस पहिलो : उमेश श्रेष्ठ

    काठमाडौं,। नेपाली कांग्रेसका प्रभावशाली नेता उमेश श्रेष्ठ चितवन–२ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार जितनारायण श्रेष्ठलाई जिताउन चितवन झरेका छन् । भर्खरै पिसाब थैलीको सर्जरी गरेका श्रेष्ठ आज (बुधबार) चुनावी अभियानमा सामेल हुन चितवन झरेका हुन् ।...बाँकी

    कांग्रेस, एमाले, माओवादी र जसपाबीच महागठबन्धनको तयारी, रास्वपालाई तीनवटै क्षेत्रमा रोक्ने

    काठमाडौं, । बैशाख १० गते हुने तीन क्षेत्रका उपनिर्वाचनको तयारी तिव्र रुपमा चलिरहेको छ । केन्द्रबाट नेताहरु निर्वाचन क्षेत्र ओर्लिने क्रम जारी छ । चितवन-२, बारा-२ र तनहुँ-१ मा हुने उपनिर्वाचनको लागि कांग्रेस, एमाले, माओवादी...बाँकी

    गृह मन्त्रालयमा रेणु दाहाल, स्वर्णिम वाग्ले लगायतको नागरिकता छानबिनको माग गर्दै युवराज सफलले दिए निवेदन

    काठमाडौँ,। नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले नेपालका विभिन्न पार्टीमा रहेका नेताहरूको नागरिकताबारे प्रश्न उठेकोले आवश्यक छानबिनको माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएका छन् । स्वर्णिम वाग्ले, राजेन्द्र महतो, सरिता गिरी, सुजात कोइराला रेणु...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं