SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार, समाचार

    दिपक पौडेल कान्छाको परिकल्पना, गायक सुर्य खड्काको आवाजमा पन्चेबाजा मया मारेरले तहल्का पिट्दै

    बैकुण्ठ गिरी, पर्वत । नेपाली लोकसंगितमा पछिल्लो समय नयाँ नयाँ शैलीका गितहरु बजारमा आईरहेका छन् । बिगतको तुलनामा दर्शक श्रोताहरुको रोजाई पनि स्तरीय गितहरुमा परिरहेको बेला सर्जक दिपक पौडेल कान्छाले पनि बिल्कुलै नयाँ शैलीमा निर्माण...बाँकी

    लोकेन्द्र सापकोटाको स्वस्थानी पर्मेश्रोवरी नामक भजन गित सार्बजनिक

    उदय अतीत स्याङ्जा:- स्याङ्जालि लोक तथा भजन गायक लोकेन्द्र सापकोटाको स्वस्थानी विशेष भाग समेटियको स्वस्थानी पर्मेश्रोवरी नामक भजन गित सार्बजनिक भएको छ। लोकेन्द्र सापकोटाकै लय शब्दमा रहेको उत्त गितमा लोकेन्द्र सापकोटा सृष्टि सापकोटा मोहन सापकोटा...बाँकी

    अहिले सम्मकै महँगो लगानीको बिष्णु माझीले गाएको दोहोरी गीतको भिडियो यस्तो बन्यो

    काठमाण्डौं । नेपाली लोक दोहोरी क्षेत्रका सृजनाका राजा मानिने लोकप्रिय सर्जक एकनारायण भण्डारीको लय तथा शब्द सृजनामा बहुचर्चित गायक बिमल राज छेत्रीको बहुप्रतिक्षित लोकदोहोरी गीत ‘ऐना हेरी हेरी’बजारमा आएको छ।गीतमा उनै लोकप्रिय गायिका बिष्णु माझी...बाँकी

    एयरपोर्टमा जारी महायज्ञमा दानविर बढ्दै

    पोखरा । पोखराको एयरपोर्टमा जारी अष्टधातु संकलन तथा श्रीमद्भागवत ज्ञान महायज्ञमा भक्तजन तथा दानविरहरुको सहभागिता दिनानुदिन बढ्दै गएको छ । अष्टधातु दाता पनि थपिदै गएका छन् । महायज्ञमा बुधबार पोखरा–८ नागढुङ्गाका गुरुदत्त लामिछाने र उनको...बाँकी

    नेपालकै पहिलो बाल मैत्री प्रदेश बनाउन गण्डकी प्रदेशलाई किशोरीहरुहरुको ज्ञापनपत्र

    नवलपरासी । नवलपरासी सुस्तापूर्व (नवलपुर) जिल्ला देवचुली नगरपालिकाका किशोरीहरुले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई २५ बुँदे ध्यानार्कषण पत्र बुझाउँदै प्रदेशलाई नेपालकै पहिलो बाल मैत्री प्रदेश बनाउन माग गरेका छन् । मंगलबार मुख्यमन्त्री कार्यालयमा...बाँकी

    पर्वत महोत्सवको तयारी तिब्रगतिमा, महोत्सवको पुर्व सन्ध्यामा पत्रकार सम्मेलन

    पर्वत । पर्वत उद्योग बाणिज्य संघको आयोजनामा यहि माघ ९ गते देखि १९ गतेसम्म बढागाउँ चौरमा हुन लागेको महोत्सवको ८० प्रतिशत काम सकिएको आयोजक संस्था पर्वत उद्योग बाणिज्य संघले जानकारी दिएको छ । महोत्सव परिसरमा...बाँकी

    राेग निकाे पार्ने बहानामा क्रिश्चियन धर्मगुरूकाे धन्दा, जबरजस्ती याैनसम्पर्क

    काठमाडौं, । ललितपुर कुसुन्तीकी सीता (नाम परिवर्तन) दम र खुट्टा काँप्ने रोगले ग्रस्त थिइन्। थला पारेपछि कैयौंपटक अस्पताल धाएकी उनलाई औषधिले भेटेन। औषधि खाउन्जेल निको हुने, खान छाडेपछि बल्झिने भएपछि उनी उपचारका अन्य विधि र...बाँकी

    काठमाण्डौंका बस चढ्नुहुन्छ ? काठमाडाैं उपत्यकाभित्रका सार्वजनिक बसमा उडुस र जुम्रा, यात्रुलाई टाेकेर हैरान

    काठमाडाैं, । रुखो बोलीका यातायात मजदुर, त्यसमाथि यात्रुको लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू काठमाडौं उपत्यकामा गुड्ने कतिपय सार्वजनिक सवारी साधनमा देखिएको यो ज्वलन्त समस्या हो ।त्यति मात्र होइन, भाडा उठाउनकै लागि...बाँकी

    तमु सञ्चारकर्मी संघ कास्कीको वार्षिकोत्सव ल्वाङ गाँउमा

    पोखरा । तमु सञ्चारकर्मी संघ नेपाल, कास्कीले पाँचौ वार्षिकोत्सव मंगलबार मनाएको छ । कास्कीको माछापुच्छ«े गाँउपालिका ८ ल्वाङ गाँउमा एक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव भब्यताको साथ मनाएको हो । होमस्टेको प्रर्वद्धन गर्ने उद्देश्यको साथको ल्वाङ...बाँकी

    युनाईटेड क्लव, पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारको उद्देश्य चिडियाखाना मुख्यमन्त्री : गुरुङ

    गिता राना मगर, पोखरा । युनाईटेड क्लव, पोखरा महोत्सव र गण्डकी प्रदेश सरकारको उद्देश्य चिडियाखाना निर्माण गर्ने रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वताएका छन । युनाईटेड क्लव पोखराको आयोजनामा मंगलवारदेखी पोखराको अमरसिंह चौरमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं