SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    ‘बालुवाटारबाट कस्ले ज्यान मा’र्ने ध’म्की दियो ?’ भन्दै भीम रावललाई गोकुल वास्कोटाको प्रश्न गरेपछि…

    काठमाडौं, । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेकपा स्थायी कमिटी सदस्य भीम रावलको सुरक्षामा कुनै प्रकारको ख’तरा नरहेको दावी गरेका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले रावल नेकपाकै नेता रहेको र सरकार...बाँकी

    २० करोड रुपैया घु’स मागेको आरोप लगाएका दुर्गा प्रसाई विरुद्ध प क्राउ पुर्जी जारी, प्रहरीले प्रसाईलाई भेटेन

    काठमाडौँ, २ माघ । मेडिकल कलेज सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड रुपैया घु’स मागेको आरोप लगाएका दुर्गा प्रसाई विरुद्ध प क्राउ पुर्जी जारी भएको छ । उनी बीएण्डसी मेडिकल कलेजका सञ्चालक हुन्...बाँकी

    गायिका राउत प्रहरीलाई डन्ठे भनेपछि विवादित, मागिन माफि, प्रहरीले थाल्यो अनुसन्धान

    काठमाडौं । आज बिहानै देखि पछिल्लो पुस्ताकी चर्चित गायिका आस्था राउत विवादमा तानिएकी छिन् । फेसबुकमा तीखा टिप्पणीबाट चर्चामा आइरहने गायिका राउत फेरि विवादमा तानिएकी हुन् । उनले प्रहरीप्रति आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भएको...बाँकी

    यी मन्त्रीद्वारा राष्ट्रपतिले यस्तो प्रस्ताव राखेलगत्तै एकाएक सामूहिक राजीनामाको घोषणा

    काठमाडौं । राष्ट्रपतिले संविधान सुधारको प्रस्ताव राखेपछि प्रधामन्त्रीसहित उनको मन्त्रिपरिषदका सबै मन्त्रीहरुले राजीनामा दिएका छन्। राष्ट्रपति भ्लादिमीर पुटिनले संविधान सुधारको प्रस्ताव राखेपछि प्रधानमन्त्री दिमित्रीको क्याविनेटले पुटिनलाई सहयोग गर्न राजीनामा दिएको बताइएको छ। पुटिनले प्रधानमन्त्री पदबाट...बाँकी

    नेकपाभित्र विद्रोहको खतरा ! शिवमायालाई विद्या र केपीको साथः प्रचण्डलाई धोका

    काठमाडौं । सभामुख चयनमा बाधक बनिरहेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राष्ट्रपति विद्यादेवी भण्डारी र पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको समेत समर्थन रहेको खुलेको छ । सुरुमा राष्ट्रपति भण्डारीको बलियो साथ पाएकी शिवमायालाई पछिल्लो समय ओलीले...बाँकी

    व्यवशायसंगै सामाजिक काममा खतिवडाको योगदान

    गिता राना मगर, पोखरा । ब्यवशाय गरेर बचेको रकमलाई समाजसेवामा लगाउने उद्देश्यले धादिङ जन्मथलो भइ पोखरामा ब्यवशाय गर्दै आएका समाजसेवी युवराज खतिवडाले आफ्नो जन्मथलो निलकण्ठ नगरपालिका ५ फ्याक्से गाउमा नगद तीनलाख बरावरको सहयोग गरेका छन...बाँकी

    गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला ११ ए साइड फुटवल प्रतियोगिता लाहाचोकमा सुरु

    श्रीभद्र पौडेल हेमजा, । माछापुच्छे« गाउँपालिका–४, लाहाचोक स्थित माछापुच्छे« त्रिशक्ति युनाईटेड क्लवको आयोजनामा बुधवार(आज)देखि गण्डकी प्रदेश क्लव स्तरीय खुल्ला ११ ए साइड फुटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको शुभारम्भ गर्दै युवा तथा खेलकुद मन्त्री...बाँकी

    पोखरा महोत्सवको अवलोकन गर्न महोत्सव स्थलभित्रै धरहराको ब्यवस्था

    गिता राना मगर, पोखरा । पोखरामा धरहरा त छैन तर पनि धरहरा चढेको अनुभव भने पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा लिन पाइने भएको छ । दशौ संस्करण सम्म आइपुग्दा युनाईटेड क्लवले आयोजना गर्ने पोखरा...बाँकी

    एक्शनमा प्रहरी नायिकालाई दुर्व्यवहार गर्नेलाई तीन वर्ष जेल सजाय

    मुम्बइ, । बलिउड नायिका जायरा वासिमलाई दुर्व्यवहार गर्ने विकास सचदेवलाई तीन वर्ष जेल चलान गरिएको छ । सन् २०१७ मा अभिनेत्री वासिमले आफूमाथि शारीरिक दुर्व्यवहार भएको बताएकी थिइन् । सो घटना भइरहँदा अभिनेत्री वासिम १७...बाँकी

    श्री पशुपतिनाथ बाबाको दर्शन गरि आज बिहिवार के-कस्तो छ तपाइको आजको दिन

    मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सत्रुहरुलाई किनारा लगाउदै चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरु दिन भन्दा खटेर काम गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने नजिकका मित्रहरुवाट समयोग पाईने हुनाले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं