SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/२ गते
    १३७९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ, २ माघ । मेडिकल कलेज सम्बन्धनका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले २० करोड रुपैया घु’स मागेको आरोप लगाएका दुर्गा प्रसाई विरुद्ध प क्राउ पुर्जी जारी भएको छ । उनी बीएण्डसी मेडिकल कलेजका सञ्चालक हुन् । मेडिकल कलेजले सम्बन्धन पाउन सकेको छैन । त्यसैका लागि छलफल गर्न भनेर बोलाएर गिरीले २० करोड रुपैया घुस मागेको आ रोप प्रसाईले लगाएका छन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    गिरीले दिएको निवेदनका आधारमा जिल्ला अदालत भक्तपुरले प्रसाईलाई प क्राउ गर्न अनुमति दिएको हो । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा प्रसाईविरुद्ध अ भद्र व्यवहारमा उजुरी दिएका थिए । सोही उजुरीअनुसार अदालतले गिरीलाई प क्राउ गर्न अनुमति दिएको हो । अदालतको आदेश पछि प्रसाईलाई खोज्दै भक्तपुर पुगेको प्रहरीले उनलाई फेलापार्न सकेन ।

    गिरीले प्रसाईविरुद्ध जिल्ला अदालत काठमाडौँमा पनि मानहानीको मु द्दा दायर गरेका छन् । प्रसाईले आफु माथि लगाएको आ रोप लगत भन्दै गिरीले कानुनी उपचारमा जाने बताएका थिए । प्रसाईले पत्रकार सम्मेलन गरेर गिरीलाई त्यस्तो आ रोप लगाएपछि गिरीले पनि पत्रकार सम्मेलन मार्फत नै प्रसाईको त्यस्तो अभिब्यक्ति वि रुद्ध कानुनी उपचार खोज्ने बतँएका थिए ।

    अदालतको अनुमति लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेपनि उनी भने नभेटिएको प्रहरीले जनाएको छ । पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग २० करोड घु स मागेको आरोप लगाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं