SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१ गते
    १३२९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । नेपाली लोक दोहोरी क्षेत्रका सृजनाका राजा मानिने लोकप्रिय सर्जक एकनारायण भण्डारीको लय तथा शब्द सृजनामा बहुचर्चित गायक बिमल राज छेत्रीको बहुप्रतिक्षित लोकदोहोरी गीत ‘ऐना हेरी हेरी’बजारमा आएको छ।गीतमा उनै लोकप्रिय गायिका बिष्णु माझी र बिमल राज क्षेत्रीको आवाज रहेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    एकनारायण भण्डारीकै अफिसियल युटुब च्यानल मार्फत बजार ब्यबस्थापन भएको उक्त गीतमा अभिनय भने चर्चित मोडल कबिता नेपाली र बिजु पार्कीको रहेको छ भने गीतमा निर्देशन चर्चित निदेशक सान थापाले गरेका हुन्।

    आधुनिकमा जमेका सानको लागि यो दोहोरी गीत पहिलो हो।गीतमा छायंकन भने अर्जुन तिवारीको टिमले गरेको छ।भिडियोकोले नेपाली दोहोरीलाई एक क्षत्र राज गर्ने पक्का देखिएको छ।भिडियो हेरौ :

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं