SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार

    ‘बाहुबली’ को रेकर्ड अल्लू अर्जुनको फिल्मले तोड्यो, राख्यो नयाँ रेकर्ड !

    साउथ सुपरस्टार अल्लू अर्जुन र पूजा हेगडेको फिल्म ‘आल्हा वैकुण्ठप्रेमुलु’ शनिवारबाट प्रदर्शनमा आइसकेको छ । यो फिल्म दर्शकलाई निकै मन परेको छ । साथै, फिल्मले ‘बाहुबली’ को रेकर्ड समेत तोडेको छ । यो फिल्म सबैभन्दा...बाँकी

    सभामुखविहीन वन्दै चार महिनादेखि प्रतिनिधिसभा, उपसभामुखको अडान कायमै

    काठमाडौं,। प्रतिनिधिसभा चार महिनादेखि सभामुखविहीन भएको छ । प्रतिनिधिसभाको बजेट अधिवेशन सकिएलगत्तै यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा बैठक सभामुखविहीन बनेको हो ।पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुखको उम्मेदवार कसलाई...बाँकी

    हाईकर्स समुहलाई कालाबाङ घरेडी होमस्टेमा स्वागत

    पोखरा । स्वास्थ्य र पर्यटन विकासको लागि हाईकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाईकर्स भाग १० मा सहभागीहरुलाई पोखरा २२ मा रहेको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा स्वागत गरिएको छ ।...बाँकी

    कार्यविधि मिचेर पूर्वप्रधानमन्त्रीद्वारा नै ठूलो संख्यामा सुरक्षाकर्मी, दाहाल सबैभन्दा अगाडि

    काठमाडौं,। सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले भने व्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधिले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्यविधि मिचेका हुन् ।गृह मन्त्रालयले बनाएको...बाँकी

    कुनै तरीकाले राजिनामा नदिने मोडमा उपसभामुख, ओली–प्रचण्डलाई दिईन यस्तो जवाफ

    काठमाडौं । उपसभामुख डा शिवमाया तुम्बाहाङफेले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजिनामा नदिने स्पष्ट गर्नुभएको छ । सङ्घीय संसद् भवनस्थित आफ्नै कार्यकक्षमा राष्ट्रिय समाचार समिति...बाँकी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, भ्रष्ट प्रदेशहरुको सुचीमा २ नम्बर प्रदेश पहिलो, अन्य प्रदेशहरुको अवस्था के छ ?

    बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको...बाँकी

    सबैका प्रिय गायक निशान भट्टराईको तीनकुनेमा भएको भयानक कार दुर्घटनामा निधन

    काठमाडौं । सडक दुर्घटनामा चर्चित गायक निशान भट्टराईको निधन भएको छ । सबैको मनमा बस्न सफल गायक भट्टराईको गएराती भएको कार दुर्घटनामा ज्यान गएको हो । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार...बाँकी

    आज दिनभर शुखमय हुँदैछन् यी राशीहरु, पौष २९ गते मंगलबारको राशिफल पढ्नुस्

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन...बाँकी

    नगरप्रमुख शाहको टाेली सडक बिभागको कार्यलयमा सडक विभागले नै कृष्णनगर बजार सडक बनाउने पक्का

    कृष्णनगर ,कपिलवस्तु । कन्स्ट्रक्सन ठेकेदारले कृष्णनगर बजारकाे सडक नबाउने भनेपछि नगरप्रमुख लगायतका टाेली सडक विभागकाे अायाेजना कार्यालय पुगेका छन । नगर प्रमुख रजत प्रताप शाहले पटक पटक फाेन सम्पर्क गर्दा चन्द्राैटा-कृष्णनगर सडकखण्ड निर्माण गरिरहेकाे कालिका...बाँकी

    दलित पत्रकार संघ नेपालको जिल्ला भेला सम्पन्न, अध्यक्षमा साजन परियार

    पर्वत– राष्ट्रिय दलित पत्रकार संघ नेपालको पर्वत जिल्ला शाखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । पर्वतको कुश्मा बजारमा सम्पन्न भएको प्रथम जिल्ला भेलाले साजन परियारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं