SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१५ गते
    ५६७ &#२३४६;&#२३३५;&#२३२५;

    इटहरी,  । पत्रकारलाई लोपारी दिन्छु भन्दै उत्तेजित अभिब्यक्ति दिएका कारण कुनै बेला चर्चामा आएका इटहरीका मेयर द्धारिकलाल चौधरीले एक दर्जन कर्मचारीलाई एकै पटक अवकास दिएका छन् । इटहरी उपमहानगरपालिकामा कार्यरत बाह्र जना कर्मचारीलाई उनले जागिर बाट निकालिदिएका हुन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    भ्रष्टाचार विरुद्ध शुन्य सहनशिलता राख्ने बताएका उनले सोही विषयमा कर्मचारीसंग विवाद भएको थियो । कर्मचारीसंग विवाद भएको विषयमा प्रतिकृया लिन गएका पत्रकार माथि पनि उनले उत्तेजक अभिब्यक्ति दिएका थिए ।

    करार सम्झौता सकिएको समयमा नबिकरण नगरि मेयरको एकल निणर्यले कर्मचारीलाई जागिरबाट निकालिदिएका हुन् । निकालिएका कर्मचारी मध्ये अनमी अहेब कम्प्यूटर लगायतमा काम गर्ने रहेका छन् । मेयरले निकालेका कर्मचारीहरुको सुचि

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकारमा गएर बदनामी कमाउने र विवादमा पर्ने काम नहाेस् : माधव नेपाल

    काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका नवनियुक्त मन्त्रीहरूलाई इमानदारिता र...

    दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले, पुरानै लयमा फर्कियो देश

    काठमाडौं । दशैंको विदामा बन्द भएका सरकारी कार्यालयहरु आजबाट खुलेका छन् । दशैं विदा सकिएसँगै...

    भारतलाई साफ च्याम्पियनसिपको उपाधि, इतिहास बनाउन नेपाल चुक्यो

    काठमाडौं,  । नेपाल साफ च्याम्पियन फुटबल बन्ने अवसरबाट चुकेको छ । पहिलोपटक साफ च्याम्पियन बन्ने...

    शान्ति सुरक्षाका साथ कृष्णनगरमा माता दुर्गा भवानीकाे मुर्ति विसर्जन…

    रवि प्रकाश कसौधन, कपिलवस्तु | कपिलवस्तु जिल्लाकाे कृष्णनगर लगायत विभिन्न स्थानमा माता दुर्गा भवानीकाे मुर्ति सुरक्षाकर्मीकाे...

    घान्द्रुक दुर्घटनामा दुवै छोरी गुमाएकी यि आमाको अवस्था बेहाल, भनिन् ‘जन्माउँदा मेरो कोख दुखेन तर आज सारा शरीर पोलीरहेछ’

    काठमाडौँ । पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप दुर्घटनामा ज्यान गुमाएका बिद्यार्थीहरु काठमाडौंबाट घुम्नका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं