SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    एमसीसीबारे छिटो निर्णयमा पुग्न प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्री लूको आग्रह

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ । सिंहदरवारमा शुक्रबार भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष प्रचण्डलाई...बाँकी

    बार अध्यक्ष भन्छन् : प्रधानन्यायाधीश जबराले गोला लिन पाउनुहुन्न

    काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले गोला प्रथाबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अधिकार कटौती हुने बताएका छन् । राजालाई हटाउनुअघि पनि अधिकार कटौती गरिएको स्मरण गर्दै उनले राजीनामा दिनुपर्ने जबराको पनि अधिकार गोलाप्रथाले कटौती...बाँकी

    अदालतलाई युद्ध मैदान बनाइयो : नेपाल बार

    काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतलाई युद्धमैदानजस्तो बनाइएको भन्दै आपत्ति जनाएको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा एसएलआर हतियारसहितका प्रहरी राखिएको भन्दै बारले अदालतलाई युद्धमैदान बनाएको बताएको हो । नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी...बाँकी

    रामचन्द्र लडिसक्नुभो, प्रकाशमानलाई काठमाडौंबाहिर चिन्दैनन् :शशांक कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने पार्टीको १४ औं महाधिवेशनमा संस्थापन इतर समूह एकढिक्का हुनुपर्ने बताएका छन् । उनले महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई पराजित गर्न बाँकी...बाँकी

    पाँच न्यायाधीशले भने : हामी अरु न्यायाधीशहरु सँगै छौं

    काठमाडौं । सर्वोच्च अदालतका पाँच न्यायाधीशले आफूहरु अरु न्यायाधीशहरुसँगै रहेको बताएका छन् । नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुसँग बुधबार भएको भेटमा पाँच न्यायाधीशले न्यायसेवा प्रदान गर्ने क्रममा अनिर्णय भयो भन्ने विषयमा आफूहरु...बाँकी

    प्रदेश २ मा एकीकृत समाजवादीलाई सरकारमा लैजान जसपाका मन्त्री हटाइँदै

    जनकपुरधाम । प्रदेश २ मा नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । प्रदेशसभामा १३ जना सांसद रहेको एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भएको प्रदेश मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।...बाँकी

    प्रशासनमा पूर्वसभासद् बादशाहलाई पक्राउ गर्न माग गर्दै धर्ना

    , काठमाडौं । बाँकेको निर्मला कुर्मी प्रकरणमा पूर्वसभासद् बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै अधिकारकर्मीहरुले प्रशासनमा धर्ना दिएका छन् । मुख्य आरोपी कुर्मीलाई प्रशासनले संरक्षण गरेको भन्दै अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय, बाँकेमा धर्ना दिएका हुन्...बाँकी

    जबराको वक्तव्य भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र : पूर्व न्यायाधीश फोरम

    काठमाडौं । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गरेको वार्ताको आहृवान न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रचार मात्र भएको बताएको छ । यो न्यायालयको हित नरहेको भन्दै फोरमले जबराले तत्काल राजीनामा दिने बताएको छ...बाँकी

    छाउनीमा नेपाली र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास शुरू

    काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम अभ्यास ‘एक्स टेक नेल २२’ शुरु भएको छ । काठमाडौको छाउनीस्थित रेञ्जर गणमा नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम अभ्यास ‘एक्स टेक नेल २२’ शुरु...बाँकी

    प्रधानन्यायाधीशज्यू, आफ्नो फैसला आफैं लेखेर पद त्याग्नुस् : वरिष्ठ अधिवक्ता कार्की

    काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले आफ्नो फैसला आफैं लेखेर पद त्याग्न प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुझाव दिएका छन् । नेपाल बार एशोसिएसनको आजको धर्ना कार्यक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै कार्कीले प्रधानन्यायाधीश जबराको राजीनामामै न्यायपालिकाको भविष्य उज्ज्वल...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं