SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/८/२ गते
    ५६५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले गोला प्रथाबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अधिकार कटौती हुने बताएका छन् । राजालाई हटाउनुअघि पनि अधिकार कटौती गरिएको स्मरण गर्दै उनले राजीनामा दिनुपर्ने जबराको पनि अधिकार गोलाप्रथाले कटौती हुने बताए ।

    प्रधानन्यायाधीश जबरा बाहेकका न्यायाधीशहरुको बैठक बसेर गोलाप्रथाको कार्यविधि पास गर्नुका साथै सर्वोच्च अदालतको नियमावली संशोधन गरेको छ । यो राजपत्रमा प्रकाशित भएपछि सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू हुनेछ ।

    गोलाप्रथा लागू भएपछि प्रधानन्यायाधीशको आफूखुसी गर्न नपाउने भन्दै बार अध्यक्ष श्रेष्ठ भन्छन्, ‘गोला प्रणाली हाम्रो पनि माग हो । प्रधानन्यायाधीशले गोला लिन पाउनुहुन्न ।’ गोला प्रणाली लागू भएपछि बहसमा जानु हुन्छ कि हुन्न भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘हामीले जे उद्देश्यले लिएर आन्दोलन गरेका छौं, त्यसमा तलमाथि पर्ने अवस्था भयो भने मान्दैनौं भनेका छौं ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    सानुमाया’मा मिरुना करियर र प्रेम छनोट गर्नुपर्ने अवस्थामा

    काठमाडौं । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक...

    पोखरा १५ मा माघ २ गतेदेखि ‘बृहत् खेलकुद महोत्सव’

    पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने...

    कास्कीमा ने.वि संघको सदस्यता वितरण अभियान शुरु

    पोखरा । कास्कीमा नेपाल विद्यार्थी संघको सदस्यता वितरण अभियान शुरु भएको छ ।नेपाल विद्यार्थी संघ...

    सबैका लागि कानुन समान : उपप्रधानमन्त्री सिंह

    नारायणघाट। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन्।काँग्रेस निकट...

    रिजल्ट आउने गरि काम गर्न कर्मचारीलाई मन्त्री थापाको निर्देशन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक, विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले रिजल्ट आउने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं