SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    समान पदका कर्मचारीको तलब एउटै बनाउन समिति गठन

    काठमाडौं । सरकारले एउटै तहका कर्मचारीहरुको तलब समान बनाउनका लागि उच्च स्तरीय अध्ययन समिति गठन गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषदको बैठकले पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो ।...बाँकी

    विदेशी नम्बर प्लेटको सवारी चुनाव प्रचारमा प्रयोग गर्न नपाइने

    काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेससभा सदस्‍य निर्वाचनमा विदेशी नम्बर प्लेटको सवारी प्रयोग गर्न नदिने भएको छ । आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका...बाँकी

    मिलनचोक सहकारीको तिज बिशेष कार्यक्रम हार्नेस जिपलाइमा सम्पन्न

    पर्वत । महिलाहरुको लगानीमा सञ्चालित मिलनचोक बहुउदेश्यीय सहकारी संस्था कुस्माले तिज बिशेष कार्यक्रम २०७९ सम्पन्न गरेको छ । पर्यटन प्रवद्धनमा अव्बल कुस्माको हार्नेस जिपलाइनमा विबिध मनोरञ्जनातमक कार्यक्रमहरु गर्दै सम्पन्न भएको हो । कार्यक्रममा सहकारीका अध्यक्ष...बाँकी

    मेरो तलबबाट बनाउँछु यमबुद्धको सालिक: मेयर बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दिवंगत र्‍याप गायक यमबुद्धको सालिक आफ्नो तलबको रकमबाट बनाउने बताएका छन् । काठमाडौं महानगरपालिकाको बजेटबाट यमबुद्धको सालिक बनाउने घोषणा गरेपछि मेयर बालेन विवादमा परेका थिए । महानगरवासीको आवश्यकता...बाँकी

    नाइरोबी फ्लाईले संक्रमण फैलाउँदै, जोगिन के गर्ने ?

    काठमाडौं । झापासहितका पूर्वी तराईमा नाइरोबी फ्लाई किराबाट निस्कने कडा एसिडको संक्रमणबाट अस्पताल आउने बिरामीको संख्या बढ्दै गएको छ । दमक अस्पतालका छालारोग विशेषज्ञ डा. गुरु पौडेलले दैनिक रुपमा ५० जनाभन्दा बिरामी नाइरोबी फ्लाई किराको...बाँकी

    कुनै पनि कर्मचारीलाई दुर्व्यवहार गरिएको छैन – मन्त्री आले

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हातपात र दुर्व्यवहार नगरेको दाबी गरेका छन् । उनले विभिन्न सञ्चारमाध्यममा कार्यकारी अध्यक्षमाथि हातपात गरेको भनी आफूलाई जोडेर आएका...बाँकी

    प्रधानसेनापति शर्मा लेवनान प्रस्थान, असार १३ गते अमेरिका जाने

    काठमाडौं । प्रधानसेनापति महारथी पर्शुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनानतर्फ प्रस्थान गरेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै...बाँकी

    यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान नहुने

    काठमाडौं । निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने भएको छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष त्यो काम नगर्ने जनाएको...बाँकी

    बजेट अपर्याप्त भएकाले केही क्षेत्र बिकास गर्न छुटेपनि सम्भव प्रयास गरिएकाे छ : नगरप्रमुख शाह

    अजय मिश्र/कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाले सबभन्दा बढी लगानी शिक्षा क्षेत्रमा गरेकाे छ । नगरपालिकाले आर्थिक बर्ष ०७८/०७९ मा शिक्षा क्षेत्रमा भौतिक निर्माण लगायतकाे शिक्षासंग सम्बंधित क्षेत्रमा बढी लगानी गरेकाे याेजना शाखाले जनाएकाे छ ।...बाँकी

    राष्ट्रिय सभाका सदस्यहरूले गरे शपथ ग्रहण

    काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा आज आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सदस्यहरुलाई शपथ ग्रहण गराएर ब्याच वितरण...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं