SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    एमसीसी कार्यान्वयन भए ५२ सालको जनयुद्ध व्युँत्याउने विप्लवको चेतावनी

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपाली जनताको भावना विपरीत एमसीसी कार्यान्वयन भए २०५२ सालको जनयुद्ध व्युँत्याउने चेतावनी दिएका छन् । सडक संघर्षमा उत्रिएका विप्लवले एमसीसी नेपाली जनताको भावना र चाहना विपरीत...बाँकी

    माओवादी उपाध्यक्ष महराका छोरा राहुल सुन तस्करी प्रकरणमा पक्राउ

    काठमाडौं। भेपमा लुकाएर ९ किलो सुन तस्करी गरेको प्रकरणमा सिआईबीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ परेका छन् । राहुललाई प्रहरीले आज (बुधबार) काठमाडौंबाटै पक्राउ गरिएको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले  जानकारी दिए...बाँकी

    गुल्मी अस्पतालमा बालिकाको मृत्युपछि तनाव, डाक्टरमाथि कुटपिट

    गुल्मी । बालिकाको मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि कुटपिट भएपछि गुल्मी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ ।मंगलबार बिहान छत्रदेव गाउँपालिका–७ कि ७ वर्षकी बालिका प्रशंसा मरासिनीको मृत्यु भएपछि एक समूहले अस्पताल प्रमुख डा....बाँकी

    नारायणकाजी सँग देउवा रिसाउनुको कारण यस्तो छ

    काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री प्रचण्डसँग जुनस्तरको सौहार्दता देखिन्छ, त्यस्तै निकटता उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छैन । यसका केही पृष्ठभूमिहरु छन् । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध श्रेष्ठ अन्तिम समयसम्म कायम देखिन्थे...बाँकी

    सीआईबीको जब ठूलालाई समात्नुपर्ने अवस्था आउँछ, गाडी यूटर्न हुन्छ : योगेश भट्टराई

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले ललितानिवास जग्गा प्रकरण र सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई स्वतन्त्रतापूर्वक काम गर्न नै नदिइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले...बाँकी

    सिआईबीले बुझाएको प्रतिबेदनमा पूर्व प्रधानमन्त्रीद्वयलाई प्रतिवादी नबनाउन सिफारिस

    काठमाडौं। ललिता निवास जग्गा प्रकरणको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।सिआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उक्त...बाँकी

    बाल सुधार गृह भक्तपुरबाट ठूलो संख्यामा थुनुवा फरार

    काठमाडौं। भक्तपुर बाल सुधार गृहबाट ठूलो संख्यामा थुनुवा फरार भएका छन् । बाल सुधार गृहमा रहेका कमल बस्नेतको संकास्पद निधन भएपछि हिजो उक्त बालसुधार गृहमा झडप भएको थियो । आज पनि सोही विषयमा झडप हुँदा...बाँकी

    कागबेनीमा बाढीले क्षति पुर्‍याएको ठाँउको पुनःनिर्माण थालियो

    मुस्ताङ। गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्‍याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ । समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै जोगिएका स्थानीयवासीलाई गाँस...बाँकी

    सार्वजनिक ओहदामा रहेका व्यक्तिको सम्पत्ति र व्यक्तिगत विवरण, सार्वजनिक हुनु पर्छ: प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक भएको बताएका छन् ।आज (आईतबार) १७औँ राष्ट्रिय सूचना दिवसका आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत...बाँकी

    अस्पतालबाटै शिशु गायब, डाक्टरसहित दुई जना पक्राउ

    विराटनगर । विराटनगरको ग्रीनक्रस अस्पतालबाट नवजात शिशुलाई गायब गरेको आरोपमा प्रहरीले सोही अस्पतालमा कार्यरत डाक्टर र अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ । नवजात शिशु गायब गरेको आरोपमा सोही अस्पतालमा कार्यरत प्रसूति रोग विशेषज्ञ डाक्टर...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं