SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    स्याङ्जाका सुन्तला भदौमै पाक्न थाले

    गल्याङ। स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ । पुतलीबजार नगरपालिका-११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो । उनको फार्म करिब एक सय ५० रोपनी...बाँकी

    गठबन्धनले कसैको बयान लिने कि नलिने निर्णय गर्ने होइन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान नलिने प्रपञ्च भएको भन्दै आपत्ति जनाएका छन् । गठबन्धनका नेताहरु बैठक बसेर कसैको बयान...बाँकी

    भ्रष्टहरूको धम्कीबाट डराउदैनौं, बरु सरकार छाड्न तयार छौं : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन् । शुक्रबार गोरखाको अजिरकोट गाउँपालिका-२ स्थित भच्चेकमा ुभच्चेक आधारभूत अस्पतालको उद्घाटन गर्दै श्रेष्ठले...बाँकी

    ललिता निवास प्रकरणमा पुर्व प्रधानमन्त्रीद्धय भट्टराई र नेपाललाई सर्वोच्चको आदेशलाई उपहास गर्दै उन्मुक्ति दिईँदै

    काठमाडौं। सरकारले ललिता निवासको जग्गा प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्रीद्धय बाबुराम भट्टराई र माधवकुमार नेपाललाई उन्मुक्ति दिने तयारी गरेको छ । सत्ता गठबन्धन र शक्तिको आडमा पूर्व प्रधानमन्त्रीद्धयलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बयानसमेत नलिई प्रतिवेदन...बाँकी

    मलाई जनताको मन जित्नेबाहेक अरु काम गर्नुछैनः प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालमा जनताको मन जित्ने गरी काम गर्ने बताएका छन् । २०औं दोरम्बा हत्याकाण्ड दिवसको अवसरमा रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाले डाँडाकटेरीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो...बाँकी

    रायमाझी र खाँणको पेसीमै चढेन मुद्दा, १० जना प्रतिवादीको मुद्दामा सकियो सुनुवाइ : भुटानी शरणार्थी प्रकरण

    काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा थुनामा रहेका प्रतिवादीले उच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ जारी छ ।यस प्रकरणमा पक्राउ परेर केन्द्रीय कारागार सुन्धाराको थुनामा रहेका नरेन्द्र केसी, टेकनारायण पाण्डे,...बाँकी

    पाशविक यातना दिएर दुई कैदीको हत्या भएको अनुगमन टोलीको निष्कर्ष

    विराटनगर । संखुवासभा जिल्ला कारागार खाँदबारीमा पाशविक यातना दिएका कारण दुई कैदीको मृत्यु भएको निष्कर्ष मानवअधिकारकर्मीहरुले निकालेका छन् ।संखुवासभा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको...बाँकी

    रुपन्देही तिलोत्तमाकी पुष्पा टण्डन मृत्यु प्रकरणमा ४ जना पक्राउ

    बुटवल । रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानकालागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।घटनाको पाँचौं दिन प्रहरीले पुष्पाका छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसालसहित चार जनालाई पक्राउ गरेको हो...बाँकी

    सप्तरीको बिष्णुपुर गाउँपालिकाका २ जना कर्मचारी ५ लाख घुससहित पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाँउपालिकाबाट पाँच लाख घुससहित दुई कर्मचारी पक्राउ परेका छन् ।गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । वीरेन्द्रकुमार २ लाख रुपैयाँ...बाँकी

    मुस्ताङको बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा

    ढोरपाटन । मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् । आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं