SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    गृहमन्त्रीले राजीनामा नदिए आमरण अनशन बस्छु : सुनिल शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माफी नमागे र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिए आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।‘अहिलेका गृहमन्त्रीले विना शर्त राजीनामा गर्नुपर्छ, मेरो अहिलेदेखि...बाँकी

    अनुसन्धानको क्रममा महरा मात्र होइन, नाम आए मलाई पनि हत्कडी लगाए हुन्छ : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन् । सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका...बाँकी

    ज्यान त बच्यो, हेर्दा हेर्दै घरबारविहीन भयौँ :स्थानीय बासी

    कागबेनी मुस्ताङ। मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ कागबेनीमा रहेको जनशान्ति माविका शिक्षक मनविर किसान आइतबार राति ८ बजे खाना खाने तयारी गर्दै थिए । कालीगण्डकी र कागखोलाको दोभान नजिकैको विद्यालयको छात्रावासमा बस्ने शिक्षक, विद्यार्थी र...बाँकी

    आफैं राजीनामा दिनुपर्ने हो प्रधानमन्त्रीले : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन प्रधानमन्त्रीलाई सुझाएका छन् । गृह र अर्थमन्त्रीले त अहिलेसम्म राजीनामा नदिनु आश्चर्य भएको उनले बताए ।एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सरकार भ्रष्ट र...बाँकी

    गृहमन्त्री श्रेष्ठको पद माओवादी नेताहरूकै कारण धरापमा

    काठमाडौं। पछिल्लो समय एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्न थालेपछि गृहमन्त्रीबाट नारायणकाजी श्रेष्ठलाई हटाउने खेल सुरू भएको छ। गृहमन्त्री श्रेष्ठलाई हटाउनका लागि प्रमुख प्रतिपक्षी दल एमालेमात्र नभइ सत्तारूढ गठबन्धन र श्रेष्ठकै पार्टी माओवादी केन्द्रका प्रभावशाली नेताहरू...बाँकी

    प्रचण्ड सरकार ढाल्न ओलीसँग शर्माको २ घण्टा भेटवार्ता, पार्टी फुटाउनसम्म तयार रहेको भनाई

    काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्माले वर्तमान सरकार ढाल्ने प्रस्ताव राखेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा आज (आइतबार) विहान भएको करिब २ घण्टा लामो भेटवार्ताको...बाँकी

    युरोप–अमेरिकामा आकर्षक सेवा सुविधामा पठाउने बेहोराका विज्ञापनमा भर नपरौं : विभाग

    काठमाडौं । वैदेशिक रोजगार विभागले आकर्षक सेवा सुविधाको प्रलोभनमा भिजिट भिसामा यूरोप पठाउने बेहोरोका विज्ञापन छ्यापछ्याप्ती भएपछि यसको खण्डन गरेको छ ।विभागका अनुसार फेसबुक, इन्स्टाग्रम, टिकटकमा यस्ता विज्ञापन भाइरल गराइएका छन् । जसमा क्यानडा, रोमानिया,...बाँकी

    चितवनबाट प्रधानमन्त्री फर्किएलगत्तै मन्त्रिपरिषद् हेरफेर हुने, माओवादीबाट को मन्त्री हट्लान ?

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक मन्त्रीहरुलाई नमूना कार्य गरेर देखाउन भन्दै कार्य सम्पादन सम्झौता गरिएको बताएका छन् । चितवनको भरतपुर २२ पटिहानीमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुले...बाँकी

    मेरो पालामा ३/४ रोपनी जग्गाको विषय भएको हो : पूर्वप्रधानमन्त्री भट्टराईको स्वीकारोक्ति

    काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो पालामा सानो निर्णय भएको बताएका छन्। शनिबार सुर्खेत पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो पालामा सानो निर्णय भएको र त्यसको छानबिनका लागि आफू तयार रहेको बताएका हुन्।...बाँकी

    खहरे खोला खोल्न कपनमा महानगरले डोजर चलायो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोलामा डोजर चलाएको छ । काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं