SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/२७ गते
    ३६६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । वैदेशिक रोजगार विभागले आकर्षक सेवा सुविधाको प्रलोभनमा भिजिट भिसामा यूरोप पठाउने बेहोरोका विज्ञापन छ्यापछ्याप्ती भएपछि यसको खण्डन गरेको छ ।विभागका अनुसार फेसबुक, इन्स्टाग्रम, टिकटकमा यस्ता विज्ञापन भाइरल गराइएका छन् । जसमा क्यानडा, रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्बानियालगायत मुलुकमा भिजिट भिषा, वर्किङ भिसामा पठाइदिने भन्ने बेहोरेका विज्ञापन भाइरल गराइएको छ ।

    विभागले सार्वजनिक सञ्जालमा प्रसारित विज्ञापनमा भर नपर्न सचेत गराएको छ । साथै आधिकारिक निकायको अनुमतिविना सामाजिक सञ्जालमा वैदेशिक रोजगार सम्बन्धी विषयमा प्रचार प्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्न समेत सचेत गराएको छ ।

    वैदेशिक रोजगारीमा पठाउन इजाजत पाएका कम्पनीहरुबाट वैधानिक रुपबाट मात्र वैदेशिक रोजगारीमा जान समेत विभागले सर्वसाधारणलाई एक विज्ञप्ति जारी गर्दै सचेत गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सवको प्रचार प्रसार कार्य सुरु

    पर्वत । यहि माघ १५ देखि २५ गते सम्म पर्वतको कुश्मामा हुन लागेको गण्डकी प्रदेश...

    मोदी गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न

    पर्वत । पर्वतको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले...

    राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि नारायण माविलाई

    पर्वत।कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं