SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/२७ गते
    ३८१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । वैदेशिक रोजगार विभागले आकर्षक सेवा सुविधाको प्रलोभनमा भिजिट भिसामा यूरोप पठाउने बेहोरोका विज्ञापन छ्यापछ्याप्ती भएपछि यसको खण्डन गरेको छ ।विभागका अनुसार फेसबुक, इन्स्टाग्रम, टिकटकमा यस्ता विज्ञापन भाइरल गराइएका छन् । जसमा क्यानडा, रोमानिया, माल्टा, पोर्चुगल, क्रोएसिया, साइप्रस, टर्की, अल्बानियालगायत मुलुकमा भिजिट भिषा, वर्किङ भिसामा पठाइदिने भन्ने बेहोरेका विज्ञापन भाइरल गराइएको छ ।

    विभागले सार्वजनिक सञ्जालमा प्रसारित विज्ञापनमा भर नपर्न सचेत गराएको छ । साथै आधिकारिक निकायको अनुमतिविना सामाजिक सञ्जालमा वैदेशिक रोजगार सम्बन्धी विषयमा प्रचार प्रसार गरी सर्वसाधारणमा भ्रम सिर्जना नगर्न समेत सचेत गराएको छ ।

    वैदेशिक रोजगारीमा पठाउन इजाजत पाएका कम्पनीहरुबाट वैधानिक रुपबाट मात्र वैदेशिक रोजगारीमा जान समेत विभागले सर्वसाधारणलाई एक विज्ञप्ति जारी गर्दै सचेत गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं