SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/२८ गते
    ४४८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद सुनिल शर्माले वर्तमान सरकार ढाल्ने प्रस्ताव राखेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा आज (आइतबार) विहान भएको करिब २ घण्टा लामो भेटवार्ताको क्रममा उनले प्रचण्ड सरकार ढाल्ने प्रस्ताव राखेका हुन् ।

    उनले आफ्नो पार्टी सभापति शेरबहादुर देउवाले माओवादी नेतृत्वको वर्तमान सरकार नढाले आफूहरुले पार्टीभित्र विद्रोह गरेर भएपनि सरकार ढाल्ने चेतावनी दिएका हुन् । उनले एमाले र कांग्रेस मिलेर सरकार बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।

    सो क्रममा उनले देउवाले पनि वर्तमान सरकार ढाल्नको लागि पहल गर्नुपर्ने धारणा राखेका थिए । तर, उनले देउवा वर्तमान सरकार ढाल्न तयार नभए आफूहरु (शेखर कोइराला समूह) ले ४० प्रतिशत पुर्याएर पार्टी फुटाएर भएपनि प्रचण्डको सरकार ढाल्ने कुरा ओलीसँग गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सवको प्रचार प्रसार कार्य सुरु

    पर्वत । यहि माघ १५ देखि २५ गते सम्म पर्वतको कुश्मामा हुन लागेको गण्डकी प्रदेश...

    मोदी गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न

    पर्वत । पर्वतको मोदी गाउँपालिकाको गाउँ सभाको सोह्रो अधिवेशन सोमवार सम्पन्न भएको छ । अधिवेशनले...

    राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि नारायण माविलाई

    पर्वत।कुश्मा नगरपालिकाको आयोजनामा हुँदै आएको राष्ट्रपति रनिङ शिल्डको तेस्रो संस्करणको उपाधि पनि नारायण माध्यमिक विद्यालयले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं