SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/४ गते
    ६७८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। भक्तपुर बाल सुधार गृहबाट ठूलो संख्यामा थुनुवा फरार भएका छन् । बाल सुधार गृहमा रहेका कमल बस्नेतको संकास्पद निधन भएपछि हिजो उक्त बालसुधार गृहमा झडप भएको थियो । आज पनि सोही विषयमा झडप हुँदा ठूलो संख्यामा थुनुवाहरु फरार भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

    भक्तपुरका प्रहरी प्रवक्ता डिएसपी वसन्त पाठकले बन्दीहरुले सुधार गृहको पर्खाल फोरेर भागेको बताए । कति थुनुवा भागे भन्ने सन्दर्भमा एकिन भइनसकेको उनको भनाई छ । फरार भएमध्ये केहीलाई नियन्त्रणमा लिइएको उनले बताए ।

    उनले बताए अनुसार अहिले भागेका थुनुवाहरुलाई नियन्त्रणमा लिन भक्तपुर, काठमाडौं र ललितपुरका सबै ठाउँमा प्रहरीहरु परिचालित भइसकेका छन् ।उक्त बाल सुधार गृहमा तीन सयभन्दा बढी बालबालिका थुनामा रहेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं