SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    ट्राफिक कार्यालय कृष्णनगरले तीन महिनामा लगभग पैतिस लाख राजस्व उठाउन सफल

    अजय मिश्र,कृष्णनगर। जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु मताहत रहेको ट्राफिक कार्यालय कृष्णनगरले दुर्घटना न्यूनीकरण गर्न हरेक सम्भव प्रयास गर्दै आएको छ। ट्राफिक कार्यालय कृष्णनगरका सहायक प्रहरी निरिक्षक जीत बहादुर भाटको कमाण्डमा बेला बेलामा ट्राफिक सचेतना कार्यक्रम...बाँकी

    नेकपा माओवादी केन्द्र कृष्णनगरले नव प्रवेशी लाई गर्यो सम्मान

    अजय मिश्र, कृष्णनगर ।नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटीले नेकपा एमाले पार्टी छोडेर नेकपा माओवादी प्रवेश गरेका संदीप मौर्य, शान्ति हरिजन तथा राम वेलास यादव लाई आज नगर कमिटीको पूर्ण बैठक कार्यक्रममा सम्मान गरिएको छ।...बाँकी

    विकास–निर्माणका काममा राजनीति गर्न हुँदैनः अध्यक्ष तिमिल्सिना

    पर्वत। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा राजनीतिकरण गर्न नहुने बताएका छन् ।पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा आज बिहान आयोजित एक श्रद्धाञ्जलीसभामा बोल्दै तिमिल्सिनाले तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य हुन सकेमामात्र समृद्ध मुलुक...बाँकी

    मरेको राजा च्यापेर हामीलाई च्यालेन्ज गर्ने ? : दुर्गा प्रसाईंलक्षित महेश बस्नेतको चूनौति

    काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कोशी प्रदेशबाट कांग्रेसको विद्रोही समूह र एमालेको सहकार्य सुरुवात भएको उल्लेख गर्दै चाँडै फिल्महरु प्रदर्शन हुने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले...बाँकी

    गठबन्धनकै मुख्यमन्त्री केदार कार्की हो, कोशीमा तत्काल सर्वदलीय सरकार सम्भव छैन : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई सत्तारुढ गठबन्धनको समर्थन रहेको बताएका छन् ।शनिबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले कोशीमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने र केदार कार्की गठबन्धनकै उम्मेदवारका रुपमा...बाँकी

    पुर्पक्षका लागि राहुल महरालाई थुनामा पठाउने आदेश

    काठमाडौं। गत पुसमा भेपमा राखेर भएको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश दण्डपाणि शर्माको इजलासले महरालाई पुर्पक्षका...बाँकी

    कालीगण्डकी नदी किनारको एडभेन्चर रिसोर्ट,घटस्थापनादेखि संचालनमा आउँदै

    पर्वत  ‘सुपर म्यान’ शैलीमा विश्वकै दोस्रो लामो दाबी गरिएको ‘जिपलाइन’ सञ्चालनमा ल्याएको ‘द हार्नेस प्रा.लि.’ ले कालीगण्डकी नदी किनारमा निर्माण गरेको ‘एडभेन्चर रिसोर्ट’ सञ्चालनमा आउन लागेको छ।कुश्मा नगरपालिका–४ अर्मादी नजिकै साउने बगरमा कालीगण्डकी नदीको किनारमा...बाँकी

    माओवादीद्वारा कांग्रेस नेतृत्वमा राष्ट्रिय सरकार बनाउने मागको प्रतिवाद

    काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले गरेको राष्ट्रिय सरकार गठनको मागको माओवादी सांसदले प्रतिवाद गरेका छन् ।शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर गौतमले राष्ट्रिय सरकार गठनको माग गरेका थिए । गौतम लगत्तै बोलेका माओवादी केन्द्रका...बाँकी

    आममाफीविरुद्धको रिगलको रिट दशैंपछि मात्र टुंगो लाग्ने

    काठमाडौं। बाँकेका चेतन मानन्धरको हत्या आरोपमा जन्मकैदको सजाय पारए संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका गुण्डा नाइको योगराज ढकाल रिगलविरुद्ध सर्वोच्चमा परेको रिटको टुंगो दशैंपछि मात्र लाग्ने भएको छ ।बिहीबार सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद...बाँकी

    स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न समिति गठन

    काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको हो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं