SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    आक्रमणमा ज्यान गुमाएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोकको घोषणा

    काठमाडौं । हमासले इजरायलमा गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएकोमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले...बाँकी

    पर्वतका नारायण भुसालको इजरायलमा रोदन ,उद्धार गर्न सकिंदैन भनेर हामीले कसरी विश्वास गर्ने ?

    पर्वत ।म नारायण भुसाल । मेरो घर पैयूं-५, पर्वत हो । मेरो समूह इजरायल आइपुगेको झण्डै एक महिना भयो । हामी सबै यहाँ नयाँ पनि छौं । परिवेश नयाँ छ ।हामी आउनुअघि यहाँ त्रिभुवन विश्वविद्यालयका...बाँकी

    पर्यटन मन्त्रालय इजरायलमा जहाज पठाउन तयारी अवस्थामा

    काठमाडौं । परराष्ट्र मन्त्रालयले प्यालेस्टाइन–इजरायल युद्धका क्रममा मारिएका नेपाली नागरिकको शव नेपाल ल्याउन जहाज तयारी अवस्थामा राख्ने र त्यसका लागि इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ ।सोमबार भएको उक्त निर्णयअनुसार पर्यटन मन्त्रालय इजरायलमा जहाज...बाँकी

    युद्धको चपेटामा परेर मर्नु छैन, नेपाल फर्किन मन छ : इजरायलबाट विद्यार्थीको प्रधानमन्त्रीलाई पत्र

    काठमाडौं । इजरायल-प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थीले उद्धारको अपिल गर्दै प्रधानमन्त्री प्रचण्डलाई पत्र लेखेका छन् ।अन्नपुर्ण गाउँपालिका-२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका...बाँकी

    १० नेपाली इजरायल आक्रमणमा मारिएको पुष्टि

    काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् ।इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताएअनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका...बाँकी

    पर्यटकहरु मनाङका होटलमा भरिभराउ

    मनाङ। हिमाली जिल्ला मनाङमा भ्रमण गर्न अनुकूल मौसम बनेसँगै पर्यटक आगमन बढे्को छ । विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको हो । पर्यटक आगमन बढ्दै गएपछि यहाँका होटल तथा पर्यटन व्यवसाय भरिभराउ...बाँकी

    सर्प पाल्ने कार्यक्रममा झलनाथ खनाल प्रतिष्ठानको भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा

    काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।सर्लाहीको लालबन्दी रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र...बाँकी

    के कुरा भयो ?प्रधानमन्त्री प्रचण्ड र ओलीको भेटवार्तापछि माधव नेपाल सिंहदरबारमा

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल आज (शनिबार) विहानैदेखि सक्रिय भएका छन् । संक्रमणकालिन न्याय टुँगो लगाउने विषयमा प्रधानमन्त्री दाहालले आफूलाई सक्रिय बनाएका छन् । प्रधानमन्त्री दाहालले आज एकै समय पारेर एमाले अध्यक्ष केपी शर्मा ओली र...बाँकी

    बझाङमा रोकिएन भूकम्पको धक्का, फेरि गयो ५.३ म्याग्निच्युडको परकम्प

    काठमाडौं । बझाङमा यही असोज १६ गते गएको भूकम्पपछि परकम्प जाने क्रम जारी छ ।आज बिहान ११ बजेर ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको परकम्प गएको छ । १६ गते दिउँसो २:४०...बाँकी

    राजनीतिका छलफलको लागि,प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।भेटमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं