SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/६/२५ गते
    ५०० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। बाँकेका चेतन मानन्धरको हत्या आरोपमा जन्मकैदको सजाय पारए संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका गुण्डा नाइको योगराज ढकाल रिगलविरुद्ध सर्वोच्चमा परेको रिटको टुंगो दशैंपछि मात्र लाग्ने भएको छ ।बिहीबार सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासले सुनुवाई गर्दै अर्को पेशी क़ार्तिक १४ लाई तोकेको हो ।

    आज भएको सुनुवाइमा ४० प्रतिशत कैद भुक्तान गरेकाको कैद माफी मिनाहा दिन मिल्ने भनेर यसअघि अर्कै मुद्दामा फैसला गरेका कारण आफूले यो रिट हेर्न नमिल्ने जानकारी न्यायाधीश आनन्दमोहन भट्टराईले इजलास समक्ष गराएका थिए ।न्यायाधीश भट्टराईको रेक्युजलपछि १४ गतेलाई पेशी तोक्ने गरी सुनुवाइ सकिएको छ ।

    २०७२ असार २८ गते नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो । उक्त हत्या आरोपमा जिल्ला अदालत बाँकेबाट जन्म कैदको सजया पाएका रिगललाई सरकारले असोज ३ गते संविधान दिवसको अवसरमा आममाफ दिएको थियो ।श्रीमानका हत्यारालाई आममाफी दिएपछि चेतनकी श्रीमती भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं