काठमाडौं । आज नवरात्रको छैटौं दिन, कात्यायनी देवीको पूजा आराधना गरेर मनाइँदै छ । देवीका मन्दिरहरुमा आज पनि बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो छ ।काठमाडौं उपत्यकाका भद्रकाली, नक्शाल, मैतीदेवी, दक्षिणकाली, गुह्यश्वरी लगायतका शक्तिपीठहरुमा लामबद्ध भएर पूजा गरिरहेका...बाँकी
काठमाडौं । गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएको घोषणा भएपछि भाँडभैलो भएको छ ।केसीसँग प्रतिस्पर्धा गरेका अन्य दुई उम्मेदवारले अनलाइन भोटिङ प्रणाली कब्जामा लिएर चुनावमा धाँधली गरिएको आरोप लगाएका छन् । एक...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेश सभा सदस्य केदार कार्कीले विद्रोह गरेर एमालेको समर्थसहित मुख्यमन्त्री बनेपछि त्यसको बाछिट्टा बागमती प्रदेशमा पनि देखिने भएको छ । कांग्रेस बागमती प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेल...बाँकी
काठमाडौं । काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ ।केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो । अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको...बाँकी
काठमाण्डौँ ।दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भैरहेको फिल्म ‘मायाबी’को पहिलो चरणको छायांकन सकिएको छ । फिल्मको पहिलो चरणको छायांकन मुस्ताङ र पोखरामा ३० दिन लगाएर गरिएको हो । यस अघि फिल्मको निलगिरी हिमाल आसपास...बाँकी
काठमाडौं । प्यालेस्टाइनी समूह हमाससँगको युद्धबाट ग्रस्त इजरायलमा रहेका धेरै नेपालीले स्वदेश फर्किन अस्वीकार गरेका छन् ।इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणको सुरुवाती समयमा अनलाइन नाम दर्ता गराका नेपालीहरू पुनः सम्पर्कमा आउन छाडेका छन्...बाँकी
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । उनले संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत लिएका हुन् । कूल ९३ सदस्यी प्रदेश सभामा विश्वासको मतका लागि ४७ मत आवश्यक...बाँकी
काठमाडौं। त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले यूएईलाई हराउँदै विजयी सुरुवात गरेको छ । विजयी सुरुवात गर्नेक्रममा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो । मूलपानी क्रिकेट मैदानमा यूएईले दिएको १४१ रनको विजयी लक्ष्य...बाँकी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने बताएका छन् ।आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेका हुन् ।...बाँकी
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले नेपाललाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर नेपालले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको...बाँकी