काठमाडौं, । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज आफूपक्षीय केन्द्रीय सदस्यको बैठक डाकेका छन् । नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताका लागि अन्तिम प्रयासका लागि प्रस्ताव तयार गर्न डाकेको बैठक महत्वपूर्ण हुने...बाँकी
लुम्बिनी प्रदेशमा सरकार टिकाउने र ढाल्ने सत्ता राजनीतिको खेलअन्तर्गत सांसदहरूले आफ्नो दल फेरबदल गर्ने सिलसिला जारी रहेको छ । मुख्यमन्त्री शंकर पोखरेल संसद्को अंकगणितमा अल्पमतमा परेपछि सांसद विमला वली एकाएक शनिबारदेखि सम्पर्कविहीन हुनुभएको थियो ।...बाँकी
प्रमुख विपक्षी दल एमालेले भूमि समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ । लाखौं भूमिहीन तथा सुकुम्बासीको जमिनको अधिकार प्राप्त गर्ने मौलिक हकमाथि कुठाराघात गरेको एमालेको ठहर छ । शेरबहादुर देउवा नेतृत्वको...बाँकी
काठमाडौं, । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन मंसिरमा गर्नेगरी आन्तरिक छलफल थालेका छन्। पार्टीको क्रियाशील सदस्यता विवाद, कोरोना भाइरस संक्रमणसहितका विषय विद्यमान रहेको भन्दै देउवाले मंसिरमा महाधिवेशन गर्न सकिने निकटहरूसँग बताएका हुन्।...बाँकी
विवाद टुंग्याउन एमालेमा निर्णायक कसरत भएका बेला वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक र संगठनात्मक प्रस्ताव अघि सारेका छन् । आफ्नो प्रस्ताव संस्थापन पक्षले स्वीकार गरे एकता प्रक्रियामा लाग्ने र नभए सत्ता गठबन्धनमा सहभागी हुने नेपालको योजना...बाँकी
काठमाडौं, । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले कलम चुनाव चिन्ह राखेर नयाँ पार्टी घोषणा गर्ने खुलासा गरेका छन् । पार्टी एकताको लागि एमालेभित्र दुवै पक्षले प्रयास गरिरहेको बेला नेता बाँस्कोटाले...बाँकी
सम्राट जि सी रुपन्देही , माओवादी केन्द्रबाट सरकारमा पठाउनेको सूची तयार भएको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो पार्टीबाट सरकारमा पठाउने मन्त्रीको छनौट गर्न मापदण्ड बनाएर काम गरिरहेका छन् । मन्त्रीमा पठाउनु...बाँकी
काठमाडौं । मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...बाँकी
पर्वत । भारतिय एसएसबिले दार्जुलाका नागरिक जयसिङ धामीकाे अमानवीय हत्याकाे बिराेधमा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पर्वतले बिराेध प्रदर्शन तथा काेण सभा गरेकाे छ । कुश्मा बजारकाे शिवालय चाेकमा गरिएको काेण सभालाई संबाेधन गर्दै नेकपाका...बाँकी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । निबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै...बाँकी