SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    अब माओवादी केन्द्र रुपान्तरित हुने माओवादी प्रतिबद्धता

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई रुपान्तरण गर्ने बताएका छन् । उनले समाजवादी पार्टी निर्माणलाई तात्कालिक राजनीतिक कार्यभार बनाउने संकल्पसहित रुपान्तरण गरेर चुनावमा फड्को मार्ने बताएका हुन् । केन्द्रीय समितिको बैठकलाई आइतबार सम्बोधन गर्दै...बाँकी

    जन पत्रकार संगठन पर्वतको बैठक सम्पन्न, भाद्र १९ गते जिल्ला भेला गर्ने

    पर्वत । नेपाल कम्युनिष्ट पार्टी निकट जन पत्रकार संगठन पर्वतको बिषेस बैठक सम्पन्न भएको छ । पर्वत कुश्माको पार्टी सम्पर्क कार्यालयमा बसेको बैठकले मदन चापागाईको संयोजकत्वमा ९ सदस्यीय भेला आयोजक समिति गठन गरेको बताइएको छ...बाँकी

    बिप्लव नेकपा निकट दलित मोर्चाको बैठक सम्पन्न, १५ दिने अभियान सञ्चालन गर्ने निर्णय

    पर्वत । बिप्लव नेकपा निकट दलित मुक्ती मोर्चाको बैठक सम्पन्न भएको छ । बैठकले पर्वत जिल्ला भर राजनैतिक र सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । कुश्मा खरेयामा रहेको पार्टी सम्पर्क कार्यालयमा आज बसेको...बाँकी

    आफ्नै समूहमा दुई धार भएपछि निर्णायक गृहकार्यमा नेता नेपाल

    काठमाडौं,  । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूहभित्र जसरी पनि पार्टी एकता गर्नुपर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना सकिएकाले विद्रोह गरेर अगाडि जानुपर्ने प्रस्ट दुई थरी मत देखिएको छ । नेपाल समूहका केन्द्रीय सदस्यहरूको...बाँकी

    सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी सरकार ढाल्न सघाउने दुई सांसदलाई एमालेले कारबाही गर्ने !

    काठमाडौं । एमालेले लुम्बिनी प्रदेशको गठबन्धनलाई सघाउने दुई जना सांसद लाई कारबाही गर्न प्रक्रिया अगाडि बढाएको छ । सूर्य चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद अजय शाही र तत्कालीन नेकपा को सूर्य चिन्ह बाट जितेकी विमला...बाँकी

    ओलीका बिस्वासपात्रलाई हटाएर लुम्बिनीमा माओवादी र कांग्रेसबीच ८–८ महिना सरकारको नेतृत्व गर्ने सहमति

    बुटवल । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको प्रयास गरिरहेका विपक्षी गठवन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने समझदारी भएको छ । विपक्षी गठबन्धनका सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा...बाँकी

    को-कोले के-के गर्ने हो गर्नुस, कुनै पनि हालतमा अध्यक्ष छाड्दिनँः ओली

    काठमाडौं, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि हालतमा अध्यक्ष पद नछाड्ने बताएका छन् । पछिल्लो समय पार्टीभित्र माधवकुमार नेपाल पक्षले एकताका नाममा सर्तमाथि सर्त थपिरहेको भन्दै अध्यक्ष ओलीले उसको नियतमा पनि आशंका...बाँकी

    माधव नेपाल समूहबाट झलनाथ खनाल समूह अलग

    एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहभित्र दुई धार प्रष्ट देखिएको छ । एउटा धार पार्टी एकताको पक्षमा खुलेको छ । अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको छ । त्यो दुई धार...बाँकी

    राष्ट्रपतिलाई एमालेको गुट झगडा मिलाउन निम्तो !

    एमालेभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई मध्यस्थता गर्न आग्रह गरिएको छ । एमाले उपाध्यक्ष भीम रावलले शनिबार राष्ट्रपति भण्डारीलाई भेटेर विवाद मिलाउन मध्यस्थता गर्न आग्रह गरेका हुन् । उनले राष्ट्रपतिसँग करिब तीन घण्टा छलफल गरेका...बाँकी

    नेपालमा छिट्टै कोरोना महामारीको तेस्रो लहर सुरु हुने लक्षण देखिन थाले : प्रधानमन्त्री देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहर नेपालमा छिट्टै सुरु हुने लक्षण देखिन थालेका बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारदेखि सुरू गरेको ‘नेपाल मास्क अभियान’ अन्तर्गत भिडियो सन्देश...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं