SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/३१ गते
    ३०५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । बिप्लव नेकपा निकट दलित मुक्ती मोर्चाको बैठक सम्पन्न भएको छ । बैठकले पर्वत जिल्ला भर राजनैतिक र सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । कुश्मा खरेयामा रहेको पार्टी सम्पर्क कार्यालयमा आज बसेको दलित मुक्ती मोर्चाको बैठकले पर्वतमा १५ दिने अभियान सञ्चालन लगायतका निर्णय गरेको हो ।

    बैठकले १५ दिन अभियान चलाउने, नगरपालिका र गाउँ पालिका कमिटीहरु गठन गर्ने सहित २५० जनालाई दलित मोर्चाको सदस्यता बितरण गर्ने समेत निर्णय गरेको हो ।

    दलित मार्चाको बैठकमा नेकपाका जिल्ला सेक्रेटरी अनन्त केसीले पार्टीको राजनैतिक बिचारलाई जनताको बिचमा लैजान जनसगठनहरुको भुमिका बिषेस हुने भन्दै दलित मार्चालाई सोहि अनुसार काम गर्न निर्देशन दिनुभयो । बैठकमा कुश्मा नगरपालिका इन्चार्ज कृष्ण बिक, दलित संगठनका जिल्ला इन्चार्ज टिका नेपाली लगायतले आफ्ना आफ्नो भनाई राख्नु भएको थियो ।। बैठक जिल्ला अध्यक्ष रेशम सुनारको अध्यक्षमा सम्पन भएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बाबुरामले मन्त्री हेरफेर नगर्न गरेको आग्रह देउवाले गरे अस्वीकार….

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको...

    अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने...

    कृष्णनगरमा झोला तथा जुत्ता चप्पल बनाउने १५ दिने तालिम सहित प्रविधि हस्तान्तरण

    रबि प्रकाश कसाैधन कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ वडा कार्यालयको भवनमा...

    स्वास्थ्य जीवन तथा योग सम्बन्धमा कृष्णनगरका शिक्षक लाई तीन दिने तालिम

    रबि प्रकाश कसाैधन कृष्णनगर, । स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई...

    पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सप्पन्न

    पर्बत । पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं