SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    केन्द्रीय कमिटीमा ओलीलाई अल्पमतमा पारेर हटाउने रणनीतिमा माधव नेपाल

    काठमाडौं,  । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी फुटाउन तयार देखिएका छैनन् । उनी पार्टीमा पकड बनाउन सक्रिय भइरहेका छन् । केन्द्रीय कमिटीमा बहुमत बनाउने नेपालको प्रयास चलिरहेको छ । एमालेको नवौं महाधिवेशनबाट बनेको...बाँकी

    अन्त्यमा कसरी झुके माधव नेपाल ? बानेश्वरको अर्याल होटेलवाट यस्तो घोषणा हुँदै

    काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल निकै अप्ठेरोमा परे पछि अब एमालेमै जाने मनस्थितीमा पुगेका छन् । त्यसका लागि आइतवार उनले बानेश्वर स्थित अर्याल होटलमा आफु पक्षका नेताहरुलाई बैठकका लागि बोलाएका छन्...बाँकी

    सरकारमा जाने मन्त्रीको बारेमा टुङ्गो लगाउन माओवादी केन्द्रको बैठक बस्दै

    काठमाडौं । सरकारमा जाने व्यक्तिहरूको बारेमा निर्णय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको...बाँकी

    क्रान्तिकारी बिद्यार्थीहरुले यस्ता बिभिन्न मागसहित मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाए (यस्तो छ ज्ञापनपत्र)

    पोखरा । अखिल क्रान्तिकारी गण्डकी प्रदेश समितिले आज गण्डकी सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बिद्यार्थीहरुबिभिन्न समस्याहरुलाई समेटेर एक ज्ञापन पत्र बुझाएको छ । अखिल क्रान्तिकारी गण्डकी प्रदेश सहसंयोजक र केन्द्रीय सदस्यहरुले प्रदेशको तर्फबाट मुख्यमन्त्री पोखरेललाई...बाँकी

    यस्तो तस्विर सेयर गर्दै सूर्य थापाले भने–माधव नेपाललाई देउवा-प्रचण्डकै सहयाेगी बन्न दिओैं,नराेकाैं!

    काठमाडौं,  । नेकपा (एमाले) युवा नेता सुर्य थापाले माधव नेपालले प्रायश्चित् गर्नु र क्षमायाचना गर्नु र सुध्रिनु र भविष्यमा यस्तो पार्टीघात र गद्दारी गर्नेछैन नभनेर कायर्दलको प्रतिफल १० बुँदे मान्य छैन भनेको र केपी ओली...बाँकी

    एउटै पत्रमा केपी ओलीले माधव नेपालसँगै हस्ताक्षर गर्न नमानेपछि…

    प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ । निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट हुने पत्राचारमा दुवै नेता केपी ओली र माधवकुमार नेपालको संयुक्त हस्ताक्षर रहनुपर्ने भन्ने विषयमा कुरा मिल्न सकिरहेको...बाँकी

    माडीमा ४० बिघा जग्गा माओवादीद्वारा कब्जा, मेयर ढकाल नै भूमाफियाको पक्षमा लागेको आरोप

    चितवन,-माडीमा मोहन वैद्य निकट नेकपा (क्रान्तिकारी माओवादी) ले आज ४० बिघा जग्गा कब्जा गरेको छ । कलाकार किरण केसी ‘राता मकै’ लगायतको ट्वान्टी वान समूहले माडी नगरपालिका–२ को पौबारीमा गैरकानुनीरुपमा जमिन खण्डीकरण गरेको भन्दै माओवादीले...बाँकी

    एकता भाँड्दै केपी ओली, माधब नेपाललाई देशद्रोहीको संज्ञा…

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई देशद्रोहीको संज्ञा दिएका छन्। काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘माधव नेपालजस्ता आन्दोलनविरोधी देशद्रोही जस्तालाई कुनै पनि ठाउँ छैन। यस्तालाई पार्टीमा...बाँकी

    एमाले एकताका लागि यस्तो प्रस्ताव, माधव नेपाल र सुवास नेम्वाङबीच डेढ घण्टा कुराकानी

    काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङबीच डेढ घण्टा कुराकानी भएको छ। नेता नेपालसँग भेटमा नेम्वाङले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवादमार्फत् पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउन अनुरोध...बाँकी

    क्रियाशील सदस्यताबारे कांग्रेसमा विवाद : नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले बारा, सप्तरी, सिन्धुपाल्चोक लगायतका जिल्लाको क्रियाशील सदस्यता नयाँ मापदण्ड बनाएर पाँच दिनभित्र टुंग्याउने भएको छ । पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको शुक्रबार बसेको बैठकले धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं