SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१६ गते
    ५२३ &#२३४६;&#२३३५;&#२३२५;

    चितवन,-माडीमा मोहन वैद्य निकट नेकपा (क्रान्तिकारी माओवादी) ले आज ४० बिघा जग्गा कब्जा गरेको छ । कलाकार किरण केसी ‘राता मकै’ लगायतको ट्वान्टी वान समूहले माडी नगरपालिका–२ को पौबारीमा गैरकानुनीरुपमा जमिन खण्डीकरण गरेको भन्दै माओवादीले सो जग्गा कब्जा गरेको हो । यसमा माडी नगरपालिकाका मेयर ठाकुर ढकालको पनि मिलेमतो रहेको पार्टीले आरोप लगाएको छ ।

    नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष कृष्ण सुनारले जग्गा खण्डीकरण गरेर माडी नगरपालिकाको मेयरको मिलेमतोमा आर्थिक चलखेल भएको बताए ।

    उनले भने, ‘ माडीमा दलाल र भूमाफियाहरुले मनपर्दीरुपमा गरेको जग्गा खण्डीकरण रोक्न पार्टीले जग्गा कब्जा गरेका हौं ।’ जग्गा कब्जा गरेपछि भएको कोणसभामा पार्टीका जिल्ला इन्चार्ज अशोक शर्माले सम्बोधन गरेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं