SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१६ गते
    ३८७ &#२३४६;&#२३३५;&#२३२५;

    चितवन,-माडीमा मोहन वैद्य निकट नेकपा (क्रान्तिकारी माओवादी) ले आज ४० बिघा जग्गा कब्जा गरेको छ । कलाकार किरण केसी ‘राता मकै’ लगायतको ट्वान्टी वान समूहले माडी नगरपालिका–२ को पौबारीमा गैरकानुनीरुपमा जमिन खण्डीकरण गरेको भन्दै माओवादीले सो जग्गा कब्जा गरेको हो । यसमा माडी नगरपालिकाका मेयर ठाकुर ढकालको पनि मिलेमतो रहेको पार्टीले आरोप लगाएको छ ।

    नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष कृष्ण सुनारले जग्गा खण्डीकरण गरेर माडी नगरपालिकाको मेयरको मिलेमतोमा आर्थिक चलखेल भएको बताए ।

    उनले भने, ‘ माडीमा दलाल र भूमाफियाहरुले मनपर्दीरुपमा गरेको जग्गा खण्डीकरण रोक्न पार्टीले जग्गा कब्जा गरेका हौं ।’ जग्गा कब्जा गरेपछि भएको कोणसभामा पार्टीका जिल्ला इन्चार्ज अशोक शर्माले सम्बोधन गरेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।...

    समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी, रास्वपा चौथो

    काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।...

    धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका...

    कर्णालीबाट प्रतिनिधिसभामा एमाले शून्य, कांग्रेस बन्यो पहिलो दल

    सुर्खेत । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले...

    रुपन्देही–२ को मतगणना अवरुद्ध, पुनः मतदानको माग

    बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं