SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    बिश्वका मान्छे त त्यसै हल्लिएका हुन, गीत, संगीत र नृत्यको उत्पत्ति नेपालमै भएको हो : अध्यक्ष ओली

    काठमाडौं,  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गीत, सङ्गीत र नृत्यको उत्पत्ति नेपालबाट भएको बताएका छन्। ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ शोका लागि विश्वका ५२ भन्दा बढी देशबाट छानिएर आएका नेपालीभाषी प्रतिभासँग...बाँकी

    रवि लामिछाने भन्छन्: “मलाई हराउने षड्यन्त्र भइरहेको छ”…

    काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी उपनिर्वाचनमा आफूलाई हराउने षड्यन्त्र भइरहेको बताएका छन् । आज (शनिबार) रास्वपा पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूलाई हराउने षड्यन्त्र भइरहेको र त्यसलाई...बाँकी

    बालेनजी चर्चामा आउने गरि होइन रिजल्ट आउनेगरी काम गर्नु :नारायणकाजी श्रेष्ठ

    काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कामको औचित्य पुष्टि हुनेगरी समन्वय गर्न काठमाडौं महानगरलाई आग्रह गरेका छन् । सोमबार चितवनको भरतपुरमा प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले संघीय सरकार स्थानीय र प्रदेश...बाँकी

    प्रचण्डले अहिले पनि केहि गर्ने देखियन : हिसिला यमी

    काठमाडौँ । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकार मिलाउन माहिर भए पनि नेतृत्व लिन भने अक्षम रहेको बताएकी छिन्। सोमबार काठमाडौंमा आयोजित...बाँकी

    पुरानै स्थितिमा जग्गा कित्ताकाट खोल्दैछौं, पैसा घरजग्गामा फसेको छ : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भू-उपयोग नीति अनुसार जग्गा वर्गीकरण नगरी पुरानै स्थितिमा कित्ताकाट खुला गर्ने तयारी भइरहेको बताएका छन् । बजारमा तरलता अभाव हुनुको एउटा कारण जग्गामा पैसा फस्नु हो भन्ने निष्कर्ष निकाल्दै...बाँकी

    महानगरकाे माग सम्बोधन नभई, शित्तल निवास र सिहदरबारकाे फोहोर नउठाउने बालेनको स्पष्टोक्ति

    काठमाडौंं, । काठमाडौंं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारसमक्ष आफूले पटकपटक छलफल गरेर पनि कार्यान्वयन हुन नसकेको समस्याहरूलाई १४ बुँदामा प्रस्तुत गदै त्यसको सुनुवाइ नभएसम्म शीतल निवास, वालुवाटार र सिंहदरबारको फोहोर नउठाउने स्पष्ट पारेका छन् ।...बाँकी

    रविको भोट कहाँबाट आउँछ ? आकाशबाट बर्सिने त होईन होला ? : मेयर रेनु दाहाल

    काठमाडौं, । भरतपुर महानगरकी प्रमुख रेनु दाहालले रवि लामिछानेको आलोचना गरेकी छिन् । उनले लामिछानेलाई उल्टो मति भएको व्यक्तिको संज्ञा दिईन् । चितवनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । उनले भनिन्–‘अब...बाँकी

    रास्वपा साँसद ढाकाकुमारले रविलाई दिएनन् स्पष्टीकरण, राजीनामा दिने तयारी

    काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमारले श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाई स्पष्टीकरण दिन इन्कार गरेका छन् सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि उनी विवादमा तानिएका थिए । सांसद...बाँकी

    म माथि षडयन्त्र भयो, म एकदम निर्दाेष छु : रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठ

    काठमाडौँ । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले आफूमाथि नियोजित षडयन्त्र भएको आरोप लगाएका छन् । व्यापारी दुर्गा प्रसाईँसँग फोन सम्वाद गरी २ करोडको बार्गेनिङ गरेको अडियो बाहिर आएलगत्तै सांसद श्रेष्ठको निजी सचिवालयले आइतबार एक विज्ञप्ति जारी...बाँकी

    अराजक हुदै हिड्ने दुर्गा प्रसाईँलाई जेल हाल्नुपर्छ : वामदेव गौतम

    काठमाडौं, । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष एवं वरिष्ठ वामपन्थी नेता वामदेव गौतमले दुर्गा प्रसाईँलाई अराजकताको संज्ञा दिएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं