SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    अरु केही जान्‍नु पर्दैन, एमालेविरोधी भएपछि मन्त्री बन्‍न योग्यता पुग्छ : केपी ओली

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भएको टिप्पणी गरेका छन् । एमालेको पक्षमा छैनौं भन्नेहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री बनाएको ओलीको जिकीर थियो ।...बाँकी

    माधव नेपालको ओली– प्रचण्डलाई प्रस्तावः ‘तीनवटै पार्टी एकता गरौं’ (भिडियोसहित)

    काठमाडौं,  । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई पार्टीबीच एकताको प्रस्ताव राखेको खुलासा गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जन्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि...बाँकी

    यस्तै अबस्था रहे र मलाई घचेटिराखे नयाँ पाइला चाल्न सक्छु : भीम रावल

    कैलाली । नेकपा एमालेका नेता भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने बताएका छन् । तर एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने उनले बताए । त्यो अन्तिम बिन्दु कुन हुनेछ...बाँकी

    सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीनता हो : रघुजी पन्त

    काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार र दिशाहीन भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘सरकारको १०० दिनको उपलब्धि भ्रष्टाचार हो, दिशाहीनता हो, अन्योल हो,...बाँकी

    राष्ट्रिय गानबाट सयौं थुंगाभन्दा अगाडिको धुन हटाउन एमाले अध्यक्ष ओलीको माग

    काठमाडौं, । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा आलीले राष्ट्रियगानमा परिमार्जन गर्न सरकारसँग माग गरेका छन् । आज बारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रियगानमा सयौं थुंगा भन्दाअघि बझ्ने धुन हटाउन माग गरेका...बाँकी

    जनताको काम गर्नुस, प्रधानमन्त्री र मन्त्रीहरु ३ महिना अनुहार नदेखाए पनि हुन्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । दौडिनुपर्ने सरकार अझै अलमलमा रहेको र प्रधानमन्त्री तथा मन्त्रीहरुमा ‘वार मेन्टालिटी’ नपाएको उनले बताए । बुधबार राजधानीमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय...बाँकी

    देश अरु नै कसैले चलाइरहेका छन्, प्रचण्ड, देउवा र ओली त पात्र मात्रै हुन् : पूर्व सभामुख महरा

    पूर्वी नवलपरासी । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्ण बहादुर महराले नेपालको सत्ता अरु नै कसैले चलाइरहेको दाबी गरेका छन् । आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेका...बाँकी

    पाँच–पाँच वर्षमा हुने कर्मकाण्डी चुनाव मात्रै लोकतन्त्र होइन: स्वर्णिम वाग्ले

    काठमाडौं,  । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) नेता डा. स्वर्णिम वाग्लेले नेपालमा पाँच–पाँच वर्षमा हुने कर्मकाण्डी चुनावलाई नै लोकतन्त्र भनिएको बताएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गर्न आज शनिबार आयोजित पत्रकार सम्मेलनमा...बाँकी

    देशले एमालेको नेतृत्वबिना स्थायित्व प्राप्त गर्न सक्दैनः बिष्णु पौडल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडलले एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न नसक्ने बताएका छन्। शुक्रबार धनगढीमा भएको पत्रकार सम्मलेनमा बोल्दै उनले भने, एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न सक्दैन, हामी हाम्रो देशलाई गतिशिल बनाउन...बाँकी

    अब यो देशलाई स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने छुट छैन : रवि लामिछाने

    काठमाडौं,  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो देशलाई स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने छ्ुट नभएको बताएका छन् । आज (शनिबार) रास्वपा पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लामिछानेले आगामी उपनिर्वाचनमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं