काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अयोग्य लडाकुलाई पैसा दिने निर्णय २०७१ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको खुलासा गरेका छन् । गृह जिल्ला चितवनमा रहेका प्रधानमन्त्री प्रचण्डले सञ्चारकर्मीहरुसँग संवाद गर्दै नेपाली कांग्रेस र...बाँकी
काठमाडौं । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र यूएई फाइनल प्रवेश गरेका छन् ।नेपाल र कुवेतबीचको खेल वर्षाले प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ भने...बाँकी
काठमाडौं । कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ मा उपचुनाव लडेका अर्थशास्त्री डा. स्वर्णिम वाग्ले मतगणनाका क्रममा प्रतिस्पर्धी ठूला पार्टी कांग्रेस र एमालेभन्दा फराकिलो अन्तरसहित अगाडि छन् । उनीसँग अनलाइनखबरले गरेको अन्तर्वार्ता : उपचुनावमा...बाँकी
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कोदोलाई लिएर रोचक दाबी गर्नुभएको छ । नियमित कोदो सेवनले आफ्नो सुगर र प्रेसर कम भएको उहाँले बताउनु भएको हो । काठमाडौंमा शुक्रबार...बाँकी
काठमाडौं। महानगरपालिकाका मेयर बालेन शाहले बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउने सम्बन्धमा आफूविरूद्ध परेको रिटमाथि उच्च अदालत पाटनलाई लिखित जवाफ दिएका छन्। उनले शुक्रबार अदालतमा पेस गरेको तीन पृष्ठ लामो लिखित जवाफमा नदीको बहाव क्षेत्रमा...बाँकी
काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको उपनिर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेद्वार रहेका गोबिन्द भट्टराईलाई जिताएर पठाए आफूले मन्त्री बनाउने बताएका छन्। चुनावी सभालाई सम्बोधन गर्न बुधबार तनहुँ पुगेका प्रधानमन्त्री प्रचण्डले गोबिन्द भट्टराईलाई जिताएर...बाँकी
काठमाडौं,। नेपाली कांग्रेसका प्रभावशाली नेता उमेश श्रेष्ठ चितवन–२ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार जितनारायण श्रेष्ठलाई जिताउन चितवन झरेका छन् । भर्खरै पिसाब थैलीको सर्जरी गरेका श्रेष्ठ आज (बुधबार) चुनावी अभियानमा सामेल हुन चितवन झरेका हुन् ।...बाँकी
काठमाडौं, । बैशाख १० गते हुने तीन क्षेत्रका उपनिर्वाचनको तयारी तिव्र रुपमा चलिरहेको छ । केन्द्रबाट नेताहरु निर्वाचन क्षेत्र ओर्लिने क्रम जारी छ । चितवन-२, बारा-२ र तनहुँ-१ मा हुने उपनिर्वाचनको लागि कांग्रेस, एमाले, माओवादी...बाँकी
काठमाडौं । सरकारले सार्वजनिक खरिद कानुन विपरित ‘नागरिकको विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आबद्धतासम्बन्धी कार्यविधि–२०७९’ जारी गर्ने तत्कालिन गृहमन्त्री रवि लामिछानेको निर्णय छानबिन गर्ने भएको छ । उक्त कार्यविधि जारी गर्ने क्रममा क-कसको संलग्नता थियो र...बाँकी
काठमाडौँ । करोडौँ कमिसन कुम्लयाउन रवि लामिछानेले सार्वजनिक खरिद ऐन विपरीतका मापदण्ड राखेर ल्याएको कार्यविधि खारेज भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्कालीन गृहमन्त्रीको हैसियतमा लामिछानेले ल्याएको कार्यबिधि खारेज गर्ने निर्णय गरेका हुन...बाँकी