SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    कसैलाई नछाडिने, वाइडबडी र ओम्नी काण्डको फाइल खोल्ने तयारीमा सरकार

    काठमाडौ। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहका मानिस धमाधम पक्राउ परिरहेका बेला सरकारले थप ठूला भ्रष्टाचार मुद्दामा छानबिन थाल्ने तयारी गरेको छ । पछिल्ला दशकमा भएका बाइडबडी...बाँकी

    राजेन्द्र लिङदेल नेतृत्वमा राप्रपाले भ्रष्टाचारविरूद्ध जनप्रदर्शन गर्दै

    काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्दैछ। नक्कली भुटानी शरणार्थी लगायतका प्रकरणमा ठूला ओहोदामा बसेकाहरू नै संलग्न देखिएको र भ्रष्टाचार न्यूनीकरणमा राज्य उदासीन भएको भन्दै प्रदर्शन गर्न लागेको राप्रपाले बताएको छ। विरोध प्रदर्शन...बाँकी

    पूर्वगृहमन्त्री बालकृष्ण खाण र सचिव पाण्डेबीच पोल खोलाखोल

    काठमाडौं, । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा सहभागी भएको भनी आरोप लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले सबै विषय कर्मचारीले तयार गर्ने भएकाले त्यस्तो प्रक्रियामा मन्त्रीको सहभागिता नरहेको भन्दै पन्छिएका छन्। सरकारी वकिलका...बाँकी

    एकीकृत समाजवादीले आज भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दै

     काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आज भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्दैछ । माइतीघरमण्डलामा विरोध प्रदर्शन गर्न लागेको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबारमात्रै प्रधानमन्त्री र गृहमन्त्रीलाई...बाँकी

    रास्वपा सभापति रविले मागे सिईओः विदेशमा भएकालाई प्राथमिकता

    काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) माग गरेका छन् । आज (मंगलबार) रास्वपाले एक विज्ञप्तिमार्फत विदेशमा रहेर व्यवस्थापनमा दख्खल राख्ने र स्वदेश पर्कन चाहनेका...बाँकी

    मदिरा सेवन गरेका रायमाझी अदालतमा पेश गर्दा ह्याप्पी मुडमा, गरे क्रान्तिकारी अभिवादन

    काठमाडौं, । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको ११ दिनपछि पक्राउ परेका टोपबहादुर रायमाझी आज अदालतमा पेश भएका छन् । प्रहरीले उनलाई अनुसन्धानको लागि अनुमति लिनको लागि आज जिल्ला अदालत काठमाडौं लगेको हो...बाँकी

    हल्ला मात्रै गरेर हुदैन, डा. आरजु देउवालाई नखाएको विष लागेको छ : रामकुमारी झाँक्री

    काठमाडौं, । नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्री नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले उन्मुक्ति पाउने सवालै नरहेको बताएकी छन् । ‘यो बहुआयामिक काण्ड हो । यसमा दृश्य र अदृश्य पात्रहरु जोडिएका छन्...बाँकी

    इन्तु-किन्तु-परन्तु नभनीकन टाेपबहादुरले अनुसन्धानमा सघाउनुपर्छ : सूर्य थापा

    काठमाडौं, । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले पार्टीका निलम्बित सचिव एवं सांसद टोपबहादुर रायमाझीले भयानक गल्ती गरेको बताएका छन् । ‘टोपबहादुरजी चारपटक देशको सांसद, पटकपटक मन्त्री, उपप्रधानमन्त्री र पार्टीको पदाधिकारी भइसकेको व्यक्ति हो...बाँकी

    जेठ-४ सम्म पर्खनुस भन्दै केपी ओलीले भन्छन् : सबै तथ्य खोल्छु

    काठमाडौं, । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अगामी जेठ ४ गते तथ्य खोल्ने बताएका छन्। बिहीबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा जेठ ४ गते...बाँकी

    सत्ता गठबन्धनकाे निणर्य प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु नपर्ने

    काठमाडौं,  । प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः विश्वासको मत लिन आवश्यक नभएको सत्तारुढ गठबन्धनले निष्कर्ष निकालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बसेको सत्तारुढ गठबन्धन बैठकले यही विषयलाई लिएर पुनः विश्वासको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं