SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/२ गते
    ३५३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको ११ दिनपछि पक्राउ परेका टोपबहादुर रायमाझी आज अदालतमा पेश भएका छन् । प्रहरीले उनलाई अनुसन्धानको लागि अनुमति लिनको लागि आज जिल्ला अदालत काठमाडौं लगेको हो । त्यसअघि उनलाई सरकारी वकिलको कार्यालयमा बयानको लागि लगिएको थियो ।

    हिजो पक्राउ पर्दा रायमाझी मादक पदार्थ सेव गरेको अवस्थामा थिए । उनले प्रहरीसँगको बयानमा आफूले थोरै बियर खाएको बताएका थिए । तर, प्रहरीले भने उनी मादक पदार्थ सेवनले गर्दा लठ्ठ भएको बताएको छ ।

    आज अदालतमा पेश गर्दा भने उनी हँसिलो मुद्रामा प्रस्तुत भएका थिए । उनी पत्रकारहरुबाट घेरिँदा हात हल्लाउँदै (अभिवादन) गर्दै अघि बढेका थिए । कतिपयले भने सामाजिक सञ्जालमा भने रायमाझीले क्रान्तिकारी अभिवादन गरेको भनेर पनि चर्चा गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं